• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौं उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, १५ दिनमा थपिए ४८ हजार बढी संक्रमित

  • वीरगंज संजाल
  • ९ माघ २०७८, आईतवार १०:५८
  • २६९३

    बिरगंज / कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिएसँगै आजबाट सवारी साधनमा उपत्यका जोर बिजोर प्रणाली लागू गरिएको छ। यस्तै, सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ।
    देशभर संक्रमण फैलिएसँगै सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका बनेको हो। संक्रमण बढेसँगै उपत्यकाका अस्पतालहरु भरिन थालेका छन्। यद्यपि, अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुसको अन्तिम सातादेखि उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको थियो। माघको पहिलो साता सम्म कोरोनाको ग्राफ अझै उकालो लागेको हो।
    पुस २४ गते शनिवार काठमाडौं उपत्यकामा मात्र २ हजार ९७५ सक्रिय कोरोना संक्रमित थिए। आज (माघ ८ गते) गतेसम्म आइपुग्दा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार नाघेको छ।
    देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन्। कुल सक्रिय संक्रमित मध्ये ६४.५३ प्रतिशत काठमाडौं उपत्यकामा छन्। हाल काठमाडौंमा ३४ हजार १५९ जना, ललितपुरमा ८ हजार २२० जना र भक्तपुरमा ४ हजार ६४५ जाना गरी ४७ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्।
    कुन दिन कति जना थपिए ?
    आज (माघ ८ गते) काठमाडौं उपत्यकामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भयो। काठमाडौंमा ३ हजार ७६२ जना, ललितपुरमा १ हजार ११० जना र भक्तपुरमा ४३४ जना संक्रमित थपिए। देशभर १० हजार २५४ जना संक्रमित थपिँदा उपत्यकामा ५१.७४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय दैनिक पुष्टि भएको संख्यामा आधा उपत्यकाममा नै फेला पर्ने गरेका छन्।
    माघ ७ गते भने काठमाडौं उपत्यकामा ५ हजार २९९ जना संक्रमित थपिए। काठमाडौंमा ४ हजार २७९ जना, ललितपुरमा ५६६७ जना र भक्तपुरमा ४५३ जना संक्रमित थपिए।
    यस्तै, माघ ६ गते भने हालसम्मकै बढी संक्रमति उपत्यकामा पहिचान भएको थियो। एकैदिन ६ हजार ९८१ जना संक्रमित थपिएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार एकजनामा संक्रमण पुष्टि भएको थियो। यस्तै, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको थियो।
    माघ ५ गते पनि ६ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। उपत्यकामा कुल ६ हजार ३४३ जना संक्रमित थपिएका थिए। काठमाडौंमा ४ हजार ६६६ जना, ललितपुरमा १ हजार ९९ जना र भक्तपुरमा ५७८ जना संक्रमित थपिएका थिए।
    माघ ४ गते भने उपत्यकामा ५ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा ४ हजार ९ जनामा संक्रमण देखिँदा ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जनामा संक्रमित भएका थिए।
    माघ ३ गते उपत्यकामा ३ हजार ९३९ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। काठमाडौंमा २ हजार ९४३ जना, ललितपुरमा ७९५ जना र भक्तपुरमा २०१ जनामा संक्रमण देखिएको थियो।
    माघ २ गते काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका थिए।
    माघ १ गते भने काठमाडौं उपत्‍यकामा २ हजार २१९ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार ५९१ जना संक्रमित थपिँदा ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको थियो।
    यस्तै, पुस ३० गते काठमाडौं उपत्यकामा २ हजार ६०७ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३ जना, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जनामा संक्रमण देखिएको थियो
    पुस २९ गते भने उपत्यकामा १ हजार ९१६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार ४४९ जना, ललितपुरमा ३१७ जना र भक्‍तपुरमा १५० जनामा संक्रमण देखिएको थियो।
    पुस २८ उपत्यकामा १ हजार ५३८ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार १६८ जना, ललितपुरमा २३६ जना र भक्तपुरमा १३४ जनामा संक्रमण देखिएको थियो।
    काठमाडौं उपत्यकामा पुस २७ गते भने १ हजार २८६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ९८० जना, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा संक्रमण देखिएको थियो।
    पुस २६ गते उपत्यकामा ८७६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ६७५ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६५ जनामा संक्रमण देखिएको थियो।
    पुस २५ काठमाडौंमा ४९१ जना ललितपुरमा ९९ जना र भक्तपुरमा २५ जना गरी कुल ६१५ जनामा संक्रमण देखिएको थियो।
    पुस २४ गते शनिवार भने काठमाडौं उपत्यकामा ४८१ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ३६२ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑