वीरगंज । पर्साको २५ जनामा कोरोना पुष्ठि भएको छ । हिजो सोमबार मात्र वीरगंजको नरायणि अस्पतालमा गरिएको ५३ जनाको परिक्षणमाधे ३६ जना पोजेटिभ भएका छ्न ।
जसमा ८ वर्ष देखि ८० वर्ष सम्मको व्यक्ति रहेका छ्न । जसमध्ये २५ जना पुरुष र ११ जना महिला रहेका छ्न।
पोजेटिभ हुने मधे पर्साको २५ जना सहित बाराको ९ ,खोटाङको १ , सर्लाहीको एक जनामा संक्रमण पुष्ठि भएको छ ।