यी हुन् मन्त्रिपरिषद्ले गरेका १८ निर्णय (सूचीसहित)
वीरगंज संजाल
२ माघ २०७८, आईतवार १६:४५
४९३७
वीरगन्ज । कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८निर्णय…