• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी हेर्नुहोस् फेसबुक म्यासेन्जरमा डिलिट गरिएका म्यासेज

  • वीरगंज संजाल
  • १६ पुष २०७८, शुक्रबार १२:२३
  • ३९४९

    वीरगन्ज । हामीले फेसबुक म्यासेन्जरमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा वा अन्य कुनै कारण हामी हत्तपत्त म्यासेज डिलिट गर्छौं ।

    जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको नोटिफिकेशन प्राप्त गरेपनि उसले म्यासेज डिलिट वा अनसेन्ट भएको सन्देश देख्छ ।

    यस्तो अवस्थामा म्यासेजलाई लिएर धेरै खुल्दुली मनमा हुन्छ । डिलिट भएको म्यासेज पढ्न मिल्ने सुविधा फेसबुकले आधिकारिक रुपमा उपलब्ध गराएकाे छैन ।

    तर, डिलिट भएको म्यासेज पढ्न सकिने जुक्ति भने छ, जुन एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । आज हामी म्यासेन्जरमा डिलिट भएको म्यासेज कसरी हेर्न सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं ।

    अहिले एन्ड्रोइड प्रयोगकर्तालाइ लक्षित केही थर्ड पार्टी एप बनेका छन्, जसको सहायताले डिलिट गरिएको मेसेन्जरको म्यासेज हेर्न सकिन्छ । यसअन्तर्गत आज हामी डब्लूएमएआर ‘WMAR को प्रयोग गरी यो टिप्स तयार पार्दैछौं ।

    १. यसका लागि पहिले गुगल प्ले स्टोरमा गएर WAMR एप सर्च गर्नुहोस् ।

    २. एप इन्स्टल गर्नुहोस् ।

    ३. एप ओपन गर्नुहाेस् र डिस्क्लेमर पढेर Accept  गरी नेक्स्ट एरोमा क्लिक गर्नुहोस् ।

    ४. त्यसपछि तपाईंले डिलिट भइकाे म्यासेज रिकभर गर्न चाहेको एप चयन गर्नुहोस् । अहिले हामी मेसेन्जरको लागि मात्र परीक्षण गर्नेछौं ।

    ५. त्यसपछि सबै इन्स्ट्रक्सन पढेर स्वाइप गर्दै सेटअप स्क्रिनसम्म जानुहोस् ।

    ६. नोटिफ़िकेसन रिडर इनेबल गर्नुहोस् ।

    ७. यति गरिसकेपछि तपाईं अब मेसेन्जरमा आएको डिलिटेड म्यासेज एपमा गएर हेर्न सक्नुहुन्छ ।

    एप इन्स्टल गरेपछि डिलिट गरिएको म्यासेजमात्र एपमा गएर हेर्न सक्नुहुन्छ । एप इन्स्टल हुनुभन्दा अघिका म्यासेज भने डिलिट गरेपनि हेर्न सकिने छैन ।

    हालसालै प्राप्त भएको, तर हेर्न नभ्याएको म्यासेज यदि डिलिट भएको रहेछ भने मात्र यो प्रक्रिया उपयोगी हुन्छ । यो एपको प्रयोगबाट डिलिट गरिएका टेक्स्ट म्यासेज मात्र हेर्न सकिन्छ । लिंक, फोटो, भिडिओहरु भने हेर्न मिल्दैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑