• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जका होटलहरुको स्तरिकरण तथा वर्गीकरण एक दिने कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • Dec 30, 2021, 5:06 pm
  • ३९५३

    पर्सा १५ पौष। वीरगन्जका होटलहरुको स्तरिकरण तथा वर्गीकरण हुने , खाद्य प्राविधि तथा गुणनियन्त्रण डिबिजन कर्यालयको बार्षिक कार्यक्रम अन्तर्गत डिभिजन कार्यालयको आयोजना ,तथा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगन्जको सहाअयोजना मा वीरगन्जको रोयल पार्टी प्यालेशमा होटल ,रेस्टुरेन्ट ,पार्टीप्यालेस ,मिठाइ पसलहरु लाई खाद्य स्वच्छता ,गुणस्तर ,स्तरिकरण तथा लोगो बितरणको लागि आबश्यक प्रक्रिया को बारेमा छलफल तथा अन्तर्कृया कार्यक्रम सप्पन्न गरेको छ ।

    खाद्य प्राविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जनकपुरका अधिकृत रत्नकानत झाको अध्यक्षता सप्पन्न उक्त कार्यक्रममा वीरगन्जका ५२ ओटा होटलका संचालकको उपस्थितमा कार्यक्रममा डिभिजन कार्यालयले आफनोकार्य पत्र प्रस्तुत गर्दै होटलको स्तरिकरण को प्रक्रिया तथा होटल पूरा गर्नु सामन्य अबस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि भुमिकामा आफ्नो मत्तब्य राख्दै होटल तथा पर्यटन ब्यबसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले डिभिजन कार्यालयले अनुगमन को क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेकोले केही व्यवहारिक कुराहरु लाई पनि ध्यान दिन अनुरोध गर्नु भयो । दिलिप राज कार्की ले सहजीकरण गर्नु भयेको कार्यक्रममा डिभिजन कार्यालय वीरगन्जजका प्रमुख बिक्की राउतले स्वागत मन्तव्य राख्दै अन्तर्कृया कार्यक्रम को विषय वस्तु माथी प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै वहाले अब चाडै वीरगन्जका होटल हरुको वर्गीकरण तथा स्तरिकरण गरिने बताउनु भयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , प्रहरी उपरीक्षक रमेश बस्नेत ,लर्ड्स दियालोका संचालक अनुज रुङ्ता , मोहन प्रधान र रन्जेश श्रेष्ठलगायेत ले आफ्न मन्तब्य प्रकट गरेका थिए।
    यस अगि सोही सभाहलमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगन्जले पर्सा प्रमुख जिल्ला अधिकारि उमेश ढकाल र पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत लाई स्वागत गर्दै सम्पन्न परिचयात्मक कार्यक्रममा वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीहरुले समसमाहिक बिषयमा गहन छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑