आज:
  • होमपेज / Breaking News

    वीरगन्जका होटलहरुको स्तरिकरण तथा वर्गीकरण एक दिने कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १५ पुष २०७८, बिहीबार १७:०६
  • ५६२९

    पर्सा १५ पौष। वीरगन्जका होटलहरुको स्तरिकरण तथा वर्गीकरण हुने , खाद्य प्राविधि तथा गुणनियन्त्रण डिबिजन कर्यालयको बार्षिक कार्यक्रम अन्तर्गत डिभिजन कार्यालयको आयोजना ,तथा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगन्जको सहाअयोजना मा वीरगन्जको रोयल पार्टी प्यालेशमा होटल ,रेस्टुरेन्ट ,पार्टीप्यालेस ,मिठाइ पसलहरु लाई खाद्य स्वच्छता ,गुणस्तर ,स्तरिकरण तथा लोगो बितरणको लागि आबश्यक प्रक्रिया को बारेमा छलफल तथा अन्तर्कृया कार्यक्रम सप्पन्न गरेको छ ।

    खाद्य प्राविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जनकपुरका अधिकृत रत्नकानत झाको अध्यक्षता सप्पन्न उक्त कार्यक्रममा वीरगन्जका ५२ ओटा होटलका संचालकको उपस्थितमा कार्यक्रममा डिभिजन कार्यालयले आफनोकार्य पत्र प्रस्तुत गर्दै होटलको स्तरिकरण को प्रक्रिया तथा होटल पूरा गर्नु सामन्य अबस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि भुमिकामा आफ्नो मत्तब्य राख्दै होटल तथा पर्यटन ब्यबसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले डिभिजन कार्यालयले अनुगमन को क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेकोले केही व्यवहारिक कुराहरु लाई पनि ध्यान दिन अनुरोध गर्नु भयो । दिलिप राज कार्की ले सहजीकरण गर्नु भयेको कार्यक्रममा डिभिजन कार्यालय वीरगन्जजका प्रमुख बिक्की राउतले स्वागत मन्तव्य राख्दै अन्तर्कृया कार्यक्रम को विषय वस्तु माथी प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै वहाले अब चाडै वीरगन्जका होटल हरुको वर्गीकरण तथा स्तरिकरण गरिने बताउनु भयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , प्रहरी उपरीक्षक रमेश बस्नेत ,लर्ड्स दियालोका संचालक अनुज रुङ्ता , मोहन प्रधान र रन्जेश श्रेष्ठलगायेत ले आफ्न मन्तब्य प्रकट गरेका थिए।
    यस अगि सोही सभाहलमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगन्जले पर्सा प्रमुख जिल्ला अधिकारि उमेश ढकाल र पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत लाई स्वागत गर्दै सम्पन्न परिचयात्मक कार्यक्रममा वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीहरुले समसमाहिक बिषयमा गहन छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑