• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरिसवा नदि प्रदुषण मुक्त अभियानको खुल्ला अन्तरक्रीया कार्यक्रममा सरोकारवालाको अनुपश्थित

  • वीरगंज संजाल
  • १० पुष २०७८, शनिबार ०८:१६
  • ३९८१

    वीरगञ्ज । अनिल साह । वीरगञ्ज सरीस्वा खोला , यो खोला वीरगञ्ज महानगरपालीको विचौ बिच बगने खोलाहो यो खोलाले स्थानियको धार्मिक, अत्याधिमिक र कृषि पेशा संग जोडिएको छ । विगतमा यो खोलाको पानी स्वच्छ र सफा थियो । तर वीरगञ्ज महानगरपालीका भित्र पर्ने परवनिपुर, जगरनाथपुर , लालपर्सा, चोर्नी , प्रसौनी , त्यसैगरी बारा जिल्लाको परवानीपुर देखी जितपुर सम्मको औद्यगीकरण र उद्ययोगबाट जस्तै छाला उद्ययोग , घ्यू तथा वनसपती उद्ययोगहरुबाट निस्केको बिसालु युतm तरलपद्यार्थ मिसाउदा र वीरगञ्ज मा.न.पा. ले फालेको फोरपानीले नदिलाई फोहोर मात्र नभई बिषलु बनाउदै गएका छन ।यसको रोकथामका लागी जति प्रयास भए भनि सम्बन्धीत नियकायको काम कार्वाही अगाडी फितलो भए पछि शुक्रवार वीरगञ्जको प्रमुख चौक घण्टाघरमा सरोकारवाला पक्षलाई संग घुल्लारुपमा गरीने अन्तरक्रीयामा सरिसवा नदि प्रदुषणको सन्दर्भमा एकअर्का माथी आरोप लगाउदै आएका उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता र महानगरका मेयर विजय सरावगी लगायत सम्बन्धीत निकायहरुको उपश्थिती नदेखे पछी कार्यक्रममा उपश्थितहरु लगायत सरिसवा नदि प्रदुषण मुक्त अभियामनका संयोजक सुरेन्द्र कुर्मिले चिन्ता व्यक्तगरेका थिए ।

    उनका अनुसार यो क्षेत्रका बसोबास गनेहरुको पुजा , यज्ञ, स्राद्ध , यही सरिस्वा नदिमा हुने गर्थो हामी यही नदिमा नुहाउने तथा पुजाका लागी जल भर्नुका साथै कृषि पेशाका लागी उपयुतm हुने गथ्र्यो तर उद्ययोग माफीयाहरुले पावर र पैसाको आधारमा नदिलाई फोहोर मात्र काहा हुन र बिषालु युतm नै बनाउनुका साथै अर्को तिर नदिलाई अतिक्रमण गरी विभिन्न उद्ययोग कलकाखानाहरु बनाएको उनले बताएका बताएका थिए ।मुहानबाट कचन्चन पानिनै निस्किन्छ । तर मुहानबाट लगभग २० कि.मी को दुरी बगेर पुग्दा नपुगदै पानि कालोभई बिषमा पर्णिनत हुनपुग छ । विश्व संगठको माप दण्डअनुसार पानीमा ५ सय मिलिग्राम भन्दा बढी ठोस वस्तु को अर्थ त्यो पानी प्रदुषण हुनपुग्छ । त्यसैगरी दुई दशक पहिले सरिस्वा नदिको पानी परिक्षण गर्दा नदि क्षेत्रमा प्रवेश गर्नु अघि नदिको प्रति लिटर पानीमा ०.४ ग्राम ठोस पदार्थ भेटिएको थियो । पछिला दिनहरुमा वीरगञ्ज देखी सिमरा सम्मको सरिस्व नदिको छेउमा तिब्रगतीमा निर्माण भईरहेका कलकरखानाका कारण सरिस्वा नदिको प्रदुषणमात्रामा निकै बृद्धि भएको छ ।

    सरिस्व नदिको प्रदुषण न्युन गर्न स्थानिय द्धारा बिभिन्न चरणमा बिरोध भए पनि त्यसको असर उद्ययोगीहरुमा परेन । बिरोध मात्र कहाहुनु र मिती २०६५÷०७÷१० गतेका दिन दिउसो १ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष ब्रहमदेव प्रसादको अध्यक्ष्तामा क्षेत्र नम्बर १ पर्साका प्रतिनिधी सभा सदस्य प्रदिप यादव , वीरगञ्ज .मा.न.पा. वडा नम्बर २७ का वडा अध्यक्ष प्रदिप यादव , वीरगञ्ज .मा.न.पा. वडा नम्बर २० का वडा अध्यक्ष पारस यादव लगायत वीरगञ्ज मा.न.पा.कार्यलयका प्रतिनिधी राम दयाल प्रसादको उपस्तिथीमा बिभिन्न कलकरखानाबाट निस्केको प्रदुषण नियन्त्र गर्ने ेउदेश्यका साथ स्थानिय सहित २०० जनाको उस्थिती गराई छलफल गरीएको थियो छलफ पचात प्रदुषण गर्ने कालकरखानालाई कार्वहि गर्ने निर्णय भए पनि आजसम्म कुनै कार्वाही हुन सकेको छैन ।
    त्यतिमात्र कहा होर निवेदक रमेश कुमार सिंहले जिल्ला बारा लिपनी वडा नं ८ स्थिीत नारायणी सिमेन्ट लगायत कलकारखानालाई प्रतीवादी बनाई २०६६ सि.आई ०८९७ निषधाज्ञा मुद्धामा २०६७ कार्तिक ११ को सर्वोच अदालतको फैसलामा उद्ययोगको आफनो परिसर बाहिरको सार्वजनिक बाटो ऐलानि , पर्ती तथा अरुको निजी जग्गा समेतमा प्रदुषण मापडण्ड बिपरीतको खरानी , औषधी , धुलो तथा प्रदुषण पानी बगाउने लगायतको प्रदुषण जन्य कुनैकार्य नगर्न नगराउन भनि उद्ययोगहरुको नाममा निषेधाज्ञा जारी भएको छ तर अहिले सम्म दिन प्रति दिन झनप्रदुषित हुदैगईरहेको अभियानका संयोजक तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले बाएका छन ।
    संविधानको धारा ३० का अनुसार प्रत्येक नागरीकलाई स्वच्छ बातावरणमा बाचने अधिकार नेपालको संविधानले दिएको छ । तर यहाँका उद्ययोग माफीयाहरुले स्थानिय प्रशासनको मिलो मतोमा सर्वोचको फैसलाले पनि यि माफीयाहरुमा केहि फरक पार्नसकेको छैन ।

    मुलुकिय अपराध ऐन २०७४ को अनुसुची २ अनुसार यस ऐनको अनुसुची २ मा उल्लेखित कसुरको अनुसंधान गर्न कानुमा कुनै अधिकारी तोकिएकोमा सोही अधिकार बाट गर्नेपछ ।त्यस्तो अधिकारी नतोकीएकोमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृतसरहको कर्मचारीबाट गराउनु पर्छ त्यसरी तोकिएको अधिकारीले त्यसतोकसुरको अनुसन्धान गर्दा यस दफाको २, ३, ४, ५ र ६ मा उल्ल्ेखित अनुसुची १ मा उल्लेखीत कसुरको सम्बन्धमा अनुसन्धान र सदुत गर्ने संबन्धी कार्यबिधी पुरागर्नु पर्छ । त्यसै गरी मुलुकिय अपराध ऐन २०७४ को दफा १११ अनुसार पानी प्रदुषित गर्नेलाई ६ महिना कैद र दफा १४९ प्राकृती संपदा माथि अतीक्रमण गर्नेलाई १० वर्ष सजायको व्यवस्था राखिएको छ ।यता जिल्ला प्रशासन कार्यालय पर्सालाई नागरीकलाई स्वच्छ बातावरणमा बाचने अधिकार नेपालको संविधानले दिएको त छ यो तर आफुले एकलैटी केही गर्न नसकेको सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले बाउछन । उनका अनुसार बारा र पर्साको बिभिन्न उद्ययोगबाट निस्केको प्रदुषित पानी र वीरगञ्ज माहानगरपलिकाको ढलनिकासीलेनै सरिस्वा नदिको अवस्था दैनीकी बिग्रीदै गएको र यसको शुद्धता पुनः स्थापना गर्न यहाँको स्थानिय संचारकर्मि , युवासमाज , नागरीकसमाज बिना केहीगर्न नस्कने बताएका छन ।वीरगञ्ज महानगरपालिका का उपमेयर शान्तिकार्कीको प्रमुख आथितव र अभियानका संयोजक तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको सभापतित्वमा सम्पन्न उत्तकार्यक्रमम सहायक जिल्ला अधिकारी भिमकान्त पौडेल, लोसपा नगर तथा समाजिक अभियान्ता ओमप्रकाश सरार्फ, जिल्ला प्रहरी कार्यालयका डि.स.पी. प्रहलाद कार्की, सरिसवा नदि बचाउ अभियान रक्सौलका अध्यक्ष अनिल सिनहा, जसपा केन्द्रीय सद्स्य मोनिका सिंह लगायतका स्थानियहहरुको बाकलो उपश्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑