• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लोक सेवा आयोगको ३ महिने निःशुल्क कक्षा संचालनको उद्घाटन।

  • वीरगंज संजाल
  • २७ मंसिर २०७८, सोमबार ०९:४०
  • २५४९

    वीरगंज । जसपा समाजवादी पार्टीका नेता गौरिशंकर साहले गराउन लागेको लोक सेवा आयोगको ३ महिने निःशुल्क कक्षा संचालनको उद्घाटन गरिएको छ । खरिदार र नायब सुब्बाको तयारी गर्ने विधार्थीहरुको लागि संचालनमा ल्याईएको लोक सेवा आयोगको निःशुल्क कक्षाको शनिबार जसपा नेता गौरि दादाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

    नेता साहको सहयोगमा प्रारुप एजुकेशन फाउण्डेशनद्धारा बिन्दासिनी गाउँपालिका वडा नं। २ स्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयमा बहुअर्वाभाट्टामा खरिदार र सुब्बाको तयारीको लागि निःशुल्क कक्षा सुरु भएको छ । लोकसेवाप्रति बढ्दो विधार्थीहरुको आकर्षणलाई मध्य नजर गर्दै ग्रामिण भेगका गरिब, दलित तथा विपन्न परिवारका विधार्थीहरु पनि आफ्नै गाउँठाउँमा लोक सेवाको तयारी गरि सरकारी जागिरमा आबद्ध होउन भने उदेश्यले लोक सेवा तयारीको लागि निःशुल्क कक्षा संचालन गरिएको नेता गौरीशंकर साह उर्फ गौरी दादाले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता गौरी दादाले भने, ‘‘लोक सेवा तयारी गर्ने विधार्थीहरुलाई आवश्यक पर्ने हरेक सहयोग गर्न तयार छु,’ धैर्यता र लगनशिलताले अध्ययन गरि नाम निकाल्न सफल हुनुस् ।’’ अहिले पर्साको बहुअर्वाभाठ्ठामा लोक सेवाको कक्षा संचालन गरि सुरुवात गरेको बताउँदै आउने दिन पर्सा क्षेत्र नं। ३ को सबै ठाउँमा यस्तै निःशुल्क लोक सेवाको कक्षा संचालन गरिने पनि बताए । शिक्षाको ज्योतिले नै समाजमा चेतनाको स्तर उकास्ने भएकाले शिक्षा क्षेत्रलाई बलियो बनाउने कार्यमा आफू लागेको नेता गौरी दादाले बताए ।

    प्रारुप एजुकेशन फाउण्डेशनका संचालक दिलिप पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा विन्दावासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उप मेयर सल्मा खातुन, जपसा पर्साका जिल्ला सदस्य पन्नालाल साह, जसपा बहुदरमाई नगर कमिटि सचिव विरेश यादव, बहुदरमाई शिक्षक संघका अधयक्ष जवाहर प्रसाद, विन्दवासिनी गाउँपालिका वडा नं। १ का वडाध्यक्ष सगिर मियाँ, नेकपा एमाले जिल्ला सदस्य हनिफ मियाँ लागयतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑