• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बंधि जनचेतना मुलक कार्यक्रम कृष्णनगरमा सम्पन्न

  • वीरगंज संजाल
  • २२ मंसिर २०७८, बुधबार १९:०१
  • ५२१७

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको श्री महेंद्र माध्यमिक विद्यालयमा मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बंधि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ l
    मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति कपिलवस्तु आयोजक तथा कृष्णनगर नगरपालिका र माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजनाको सहकार्य रहेको थियो l
    कपिलवस्तु का प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह , अतिथिमा जिल्ला प्रहारी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की लगायत अन्य रहनुभयो
    l
    कार्यक्रममा स्वागत मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो l

    लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा विरुद्ध अभियानको १४ औँ दिनमा जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

    प्रमुख अतिथि शाहले भन्नुभयो, “सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा मात्र नभएर गाउँ समाजमा हुने विभिन्न लैङ्गिक हिंसा तथा विभेदकरणको अन्त्यका लागि सम्बन्धित् निकायहरुसँग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।”

    नोभेम्बर २५ देखि डिसेम्बर १० मा सम्पन्न गरिने यो महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रमलाई लक्षित गर्दै महिला हिंसा न्युनिकरण गर्नेका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम हुदै आएको छ ।

    कार्यक्रममा विभिन्न राजनीतिक दल, समाजसेवि, बुद्धिजीवि, मानअधिकारीकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थी, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन माइती नेपालका कपिलवस्तु र रूपन्देही जिल्ला संयोजक माया क्षेत्री ले गर्नुभयो l कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी हाम्रो सम्मान परियोजनाका कपिलवस्तु र रूपन्देही जिल्ला
    फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले जानकारी दिएका छन् l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑