• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलत्कारमा परेकी किशोरीलाई मेडिकल नगराउन धाकधम्की।

  • वीरगंज संजाल
  • २२ मंसिर २०७८, बुधबार १६:३९
  • २९२९

    वीरगन्ज । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाकी १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको पीडित किशोरी र उनका परिवारजनले आरोप लगाएका छन् । पीडित किशोरीले मलाई बलत्कार भएको भन्दै इलाका प्रहरी कार्यालय पोखरीमा आफै जाहेरी लिएर गएका थिइन् । त्यस पछि उनीसँग सोधपुछ गरी स्वास्थ्य परीक्षण गराउन जाँदा पीडित किशोरी र उनका आमाबुबालाई धाकधम्की दिई पीडितलाई समेत गाउँमा बस्न दिँदैनौ , घर जलाई दिन्छौ , जानले मार दिने जस्ता धाकधम्की दिई स्वास्थ्य परीक्षण नगराउन युवक पक्षका केही व्यक्ति लगायत स्थानीय नेताहरुले दबाव बनाएका छन् । गाउँकै केही आफूलाई नेता बताउने व्यक्तिले स्वास्थ्य परीक्षण नगराउन आर्थिक प्रलोभन देखाएका छन् । स्वास्थ्य परीक्षण नगराएमा मुदा अलि सजिलो बन्न सक्छ भने सोचेर केही स्थानीय नेताहरुले विभिन्न किसिमका दबाव सृजना गरेका छन् । स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल बीरगंज पुगेकी किशोरी विभिन्न किसिमका दबावका कारण डरले स्वास्थ्य परीक्षण नगराउन भनेकी छिन् । किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरीले लगाएका हुन् ।पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे पटेर्वासुगौली गाउँपालिका वडा नं ५ को श्री ने रा मावि निचुटामा पढ्न जाने क्रममा किशारीलाई बाटोबाटैमा रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए । सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक-पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन्।

    उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राति डेराबाट निकालेर बाहिर लैजान्थे। कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन। बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबरजस्तीकरणी गर्थे।’ मंसिर १३ गते रातिको ३ बजे उठेर ती किशोरी वीरगन्जबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन्। पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी लिइ अनुसन्धान दर्ता प्रक्रिया अगाडि बढाईएको पीडित किशोरीका बुबाले बताए। मङ्गलबार प्रहरीले जाहेरीको आधारमा पहिला स्वास्थ्य परीक्षण गराउन भनेको उनले बताए। यसबीचमा पीडकका आफन्तले घटना मिलापत्र गर्न पटक-पटक आर्थिक प्रलोभन दिंदा नमानेपछि धम्की पनि दिएको पीडित किशोरीका बुबाले बताए। यस्तै प्रहरीलाई घटना बारे जानकारी गराएको एक हप्तापछि मात्र आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरिएको छ। दुबै युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

    इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मंसिर १३ गते किशोरी सहितका अभिभावक अपहरणको मात्रै उजुरी लिएर आएकाले त्यस बेला अपहरण सम्बन्धी अनुसन्धान गर्नु पर्ने भएकाले दुबै युवकलाई तारिखमा राखेर घर पठाइएको हो। मङ्गलबार भने बलात्कार नै भएको भनेर जाहेरी लिएर आएकाले जाहेरी दर्ता गरेर स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल पठाउँदा किशोरी स्वास्थ्य परीक्षण नगराउन भनेकी थिइन् त्यस पछि थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको थापाले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑