• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा चारवटा पुलिस चौकीको निर्माणकार्य सम्पन्न

  • वीरगंज संजाल
  • २१ मंसिर २०७८, मंगलवार ०७:४७
  • २९१३

    वीरगंज | अनिल साह | प्रदेश नं २ आन्त्रीक मामिला तथा कानुन मन्त्रालयले पर्सामा चारवटा पुलिस चौकीको निर्माणकार्य सम्पन्न भएको छ । सुरक्षाको ढृष्टिले प्रहरीलाई काम गर्ने कठीनाई भए पछि मन्त्रालयले चारवटा प्रहरी भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।प्रदेश नं २ आन्त्रीक मामिला तथा कानुन मन्त्रालयको योजना अन्तरगत पर्सा जिल्ला संग जोडीएको छिमेकीमुक भारतको सिमा क्षेत्र नजिक रहेको प्रहरी चौकी महादेपटी ,प्रहरी चौकी पाणेपुर, प्रहरी चौकी सर्वणपुर, प्रहरी चौकी सबैठुवा गरी चार वटा प्रहरी चौकिको निर्माण कार्य सम्पन्न गरेको छ ।

    १ करोड ४५ लाख ३२ हजार ५ सय ५८ रुपैयाको लगतमा निमार्ण भएको चार वटा प्रहरी चौकी निर्माण कार्य सुरुभएको १वर्षमा भवन निर्माण कार्य सम्पन्न भएको हो । २०७७ असाढ ६ गते गरिएको सम्झौतामा जगदम्बा निर्माण कम्पनीले १२० दिन भित्र ४ वटा प्रहरीचौकी निर्माण कार्य सम्पन्न गर्न सम्झौतामा उल्लेख भए पनि कोभिड १९ को महामारीको कारण मन्त्रालयको बजेट समयमा निकासा नहुदा काममा डिलाईभए पनि २०७८ असाडमै कार्यसम्पन्न भईसकेको जगदम्बा निर्माण कम्पनीका संचालक राजेश सरार्फले बताएका छन । प्रदेश प्रहरीले दिएको नक्साकै हिसाबमा अस्थाईरुपमा बनाईएको भवनको जग ईटको र प्रिफाई वाल गरी जस्ताको छाना भएको प्रहरी चौकी निकैमजबुत रहेको उनले जनाएका छन ।

    प्रहरी चौकी भवनको अवस्था निकै जिर्ण भए पछि प्रदेश नं २ आन्त्रीक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको प्रहरी चौकी निर्माण भए संगै प्रहरी लाभानवित भएको पर्सा जिल्ला प्रहरी कार्यालय प्रवक्ता ओमप्रकश खनालले बताएउनु भयो । प्रदेश सरकारले पर्सा प्रहरीका लागी चौकीमात्र नभई शान्ति सुरक्ष र अपराधिक गतिविधी नियन्त्रका लागी सिसि टिभी क्यमरा जडान लगायत महिला पडितका लागी महिला आवास भवनको निर्माण कार्यमा अतिनै योगदान पुर्याको उनले बताउछन ।

    पर्सामा अपराधिक गतिविधी बडदैजादा शान्ति सुरक्षाका लागी प्रदेश सरकारले गरेको योगदानको प्रशंसा गर्दै स्थानिय आफनो कतव्र्य निवार्ह गर्दै पर्साका स्थानियले जिल्ला प्रहरीकार्यालय भित्र नेपालमै पहिलो पल्ट सबुत प्रमाण राखने कक्षको निर्माण पनि सम्पन्न गराएका छन । यो कक्षले सबुत प्रमाण सुरक्षीत गरे पनि सबुत प्रमाण सुरक्षीत राखन चाहीने प्रविधिक उपकरणको अभावरहेको देखीन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑