• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुलमान घिसिङ्ग संग भेटघाट तथा अन्तरक्रिया सम्पन्न

  • वीरगंज संजाल
  • १९ मंसिर २०७८, आईतवार ११:०९
  • २२९३

    वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको सभाकक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग भेटघाट तथा अन्तरक्रिया गरेको थियो । भेटघाटको क्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मल्य दक्षिण ऐशियाका अन्य मुलुकभन्दा बढी भएको, वर्षो पुराना विद्युत पूर्वाधारलाई नयाँ र परिमार्जन गर्ने,विद्युतका पुराना भौतिक पूर्वाधारले यस क्षेत्रको औद्योगिककरणको गतिलाई अवरुद्ध गरेको, गुणस्तरीय विद्युतको आपूर्तिका साथै समय समयमा विद्युत ट्रिपिङ्गले समेत समस्या सृजना गरि रहेकोले यसलाई शिघ्र व्यवस्थापन गर्ने, ट्राँन्समिशन लाईनहरुको मर्मत सम्भार र नयाँ ट्राँन्समिशन लाईन जडान गर्दै उज्ज्यालो नेपालमा भई राख्दा हामीले हाम्रो विद्युत निर्यात गर्ने तर्फ समेत कार्ययोजना अघी बढाई मुलुकका सामु विद्यमान काहालिलाग्दो व्यापार घाटालाई समेत न्यून गर्नु पर्ने तर्फ प्रमुख अतिथि कार्यकारी निर्देशक कुलमान घिसिङ्गको ध्यानाकर्षण गराउनु भएको थियो ।

    अध्यक्ष डा. गुप्ता सहित कार्यक्रम सहभागिहरुको जिज्ञासालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गुणस्तरीय विद्युत आपूर्तिहेतु आवश्यक पूर्वाधार, ट्राँन्समिशन लाईन, ३३ केभिए लाईनलाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माँग भए बमोजिम विद्युत सप्लाई गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    साथै वहाँले मुलुकमा ६० प्रतिशत विद्युत आपूर्तिलाई ९० प्रतिशतमा पुरयाएका छौं बताउदै नेपालमा अहिले पनि कतिपय ठाउँमा २४ औं घण्टा लोडसेडिङ्ग रहेकाहरुलाई पनि विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको अबको नयाँ च्यालेन्ज रहेको बताउनु भएको थियो ।

    सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, सङ्घका उपाध्यक्ष माधव राजपाल, नेपाल विद्युत प्राधिकरण प्रदेश नं. २ प्रमुख, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुखमन साथै सङ्घका कार्यसमिति सदस्य, वरिष्ठ उद्योगी व्यवसायीका हरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑