• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गुफामा राखिएको तेल निकाल्ने बाइडेनको आदेशपछि ट्रम्पले गरे आलोचना

  • वीरगंज संजाल
  • ८ मंसिर २०७८, बुधबार १८:३७
  • २६९३

    वीरगंज । अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल तेल निकाल्ने आदेश दिएपछि डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पले ३ वर्षअघि आफूले भरेका भण्डारबाट तेल निकाल्ने आदेश भन्दै बाइडेनको आलोचना गरेका हुन् ।पूर्वअमेरिकी राष्ट्रपति समेत रहेका ट्रम्पले तेल निकाल्ने बाइडेनको आदेश रणनीतिक भण्डारमाथिको हमला भएको पनि बताए । बाइडेनले अमेरिकालाई पेट्रोलियम निर्यात गर्ने मुलुक (ओपेक) को कृपामा बाँच्ने मुलुक बनाउन खोजेको पनि उनको आरोप थियो ।

    ‘मेरो विचारमा तेलको हालसम्मकै उच्च भाउ कृत्रिम रुपमा घटाउने उद्देश्य बोकेर बाइडेनले भर्खरै भरिएका रणनीतिक तेल भण्डारमाथि हमला गर्दैछन्’, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी १ वर्षअघि ऊर्जामा आत्मनिर्भर थियौं तर हाल ओपेकको कृपामा छौं। क्यालिफोर्नियाका केही भागमा ग्यासको भाउ ७ डलर (प्रति ग्यालन) पुगेको छ, मुलुकभर बढिरहेको छ र उनीहरूले रणनीतिक भण्डारबाट तेल निकालिरहेका छन् । यो पाराले मुलुक चल्छ र ?’‘तेलको मूल्य निकै कम हुँदा मैले ३ वर्षअघि ती भण्डार पूरा भरेको थिएँ’, ट्रम्पको विज्ञप्तिमा भनिएको छ, ‘युद्ध जस्ता गम्भीर आपतकाल बाहेक अन्य अवस्थामा तेल भण्डारलाई प्रयोग गर्नु हुँदैन ।’

    मंगलबार बाइडेनले रणनीतिक तेल भण्डारबाट ५ करोड तेल निकाल्ने आदेश दिएपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । बाइडेनको आदेशपछि ऊर्जा मन्त्रालयले रणनीतिक भण्डारबाट सो परिमाणको तेल निकाल्न लागेको सीएनएनले जनाएको छ ।अमेरिकाले १९७५ देखि टेक्सास र लुइजियाना राज्यका गुफामा तेल भण्डारण गर्दै आएको छ । अमेरिकी तेल भण्डारलाई विश्वकै ठूलो मानिन्छ । यी दुई राज्यका गुफामा झण्डै ७२ करोड ब्यारेल तेल रहेको बताइन्छ ।विश्व बजारमा तेल आपूर्तिको अभाव पूर्ति गर्ने र मूल्य घटाउने उद्देश्यसहित अमेरिकाले पछिल्लो कदम चालेको हो । चीन, भारत, जापान, दक्षिण कोरिया र बेलायतसहितका मुलुकसँगको समन्वयमा रणनीतिक भण्डारबाट तेल निकाल्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

    तेल निर्यात गर्ने राष्ट्र र ठूला कम्पनीले माग अनुसार तेल आपूर्ति नबढाएपछि भारतले समेत आफ्नो रणनीतिक भण्डारबाट ५० लाख ब्यारेल तेल निकाल्न लागेको छ ।देशका पूर्वी र पश्चिमी तटमा अवस्थित ३ वटा गुफामा भण्डारण गरिएको झण्डै ३ करोड ८० लाख व्यारेल तेलबाट उक्त परिणाम बराबरको तेल निकालिने भारतीय समाचार माध्यमले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑