• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सापतैली चौकीकै मिलोमतोमा तस्करी फस्टायो

  • वीरगंज संजाल
  • ३ मंसिर २०७८, शुक्रबार १५:४१
  • ५१३७

    महोत्तरी । पर्सापतैली चौकीकै मिलोमतोमा लामो समयदेखी बन्द रहेको नेपाल भारत सिमानाकामा तस्करी फस्टाएको छ । तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा प्रहरी चौकी पर्सापतैली सँग साठगाठ गरेर सुरक्षाकर्मीलाई समेत प्रलोभनमा पारी दैनिक लाखौं रुपैया बराबरको रेडिमेड कपडा तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।

    अहिले पोके तस्करहरु मात्रै होइन पिकअप गाडीबाटै तस्करी भइरहेको छ । तस्कर र प्रहरी चौकी पर्सापतैलीका सुरक्षाकर्मी मिलेका छन त्यसैले ती सामान समातिदैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मासिक नजराना रकम तोकिएको छ तर तस्करहरुले सुरक्षाकर्मीलाई मासिक रकम तोकेर खुल्मखुल्ला तस्करी गर्दे आएको छ । सिमामा स्थापना गरिएका प्रहरी चौकीकै कर्मचारीले नै तस्कर सँग आर्थिक लेनदेन गरेर काम गराइरहेका छन ।

    “कारोबार शुरु गर्नु भन्दा पहिले घुमावा (सादा पोशाकका प्रहरी) हरुलाई नै फकाउनु पर्छ ।” तस्करीमा सँलग्न एक कारोबारी नाम नछाप्ने शर्तमा भन्छन “भारत विहारबाट ल्याएको कपडा नेपाल प्रवेश गराउँनका लागी पर्सा पतैलीका हवल्दार ले मासिक २० हजार लिएर लाइन मिलाएको उनको भनाइ छ ।

    प्रहरी चौकीका इनचार्ज लाई कति रकम दिने र हाकिम अनी क्षेत्रको टोलिलाई कति रकम दिने सबै कुरा हबल्दारले नै तय गर्छन ।” भारत विहारको मधुवनी र सितामढी बाटै तस्करी भएर आएको सामान प्रहरी चौकी पर्सापतैली कार्यालयको बाटो हुदै महोत्तरीको सदरमुकाम जलेश्वर सम्म पुग्ने गरेको छ । प्रहरी चौकी पर्सा पतैलीकै संरक्षणमा सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ ।

    बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । यता जलेश्वर मठीयानी सडकखण्ड अन्तर्गत जलसागरमा रहेको रहेको सशस्त्र प्रहरीको गण र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको छ । पर्सापतैलीबाट भारतीय गाँउ चरौत,साहरघाट,मधुवनी सम्म तस्करहरुले मदिरा पुरयाउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑