• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला कारागार कार्यालय रौतहटमा बन्दिकैदी आत्महत्या नगरेको भन्दै कार्यालय घेराउ गरि प्रदर्शन

  • वीरगंज संजाल
  • २ मंसिर २०७८, बिहीबार २२:३७
  • ३९५७

    रौतहट | जिल्ला कारागार कार्यालय रौतहटमा बन्दि जीवन विताई रहेका कैदी लडाई साहले आत्महत्या नगरेको भन्दै मृतकका परिवारहरुले घटनाको छानविन गर्नु पर्ने माग गर्दै बिहिवार जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालय घेराउ गरि प्रदर्शन गरेका छ ।कारागार कार्यालय भित्र रहेको शौचालयमा अपहरण तथा शरीर बन्धक तथा जवार्दस्ती करनी मुद्दामा २१ बर्ष सजाय पाई अढाई बर्ष देखि बन्दि जीवन विताई रहेका २४ वर्षीय साहले घाटीमा गमछाको पासो लगाएर अचेत भएको अवस्थामा उपचारको क्रममा हिजो मृत्यु भएको थियो । घटना आत्महत्या नभई हत्या भएको भन्दै पिडित परिवारले छानविन हुनु पर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

    मृतकका पिता रामानन्द साहले वुधवार उच्च अदालत विरगंजमा पेशी हुदा मोहल्त लिएको र छोरा सित दिउसो १२ बजे कुरो समेत गरेकोले छोराले आत्महत्या नगरेको दावी गरेका छन् ।देवाही गोनाही ७ निवासी मृतकका साहका पत्नी सिमा देवीले बन्दि जीवन विताई रहेका लोग्नेको योजना पुर्वक हत्या गरिएकोले सत्य तथ्य छानविन गरि दोषीलाइ कानुनी दयारामा ल्याउन माग समेत गरेका छन् । मृतकका भाई सुरेन्द्र साहले पनि सड्यन्त्र पुर्वक हत्या गरिएको दावी गरेका छन् । आन्दोलनमा सहभागी भएका हरिनारायण साहले घटना स्थल भनिएको शौचालयमा पासो लगाउने अवस्था नभएकोले घाटी थिची हत्या गरि राखिएको बताएका छन् ।

    कारागार भित्र रहेका कैदीहरुले हत्या गरेको बताएकोले आत्महत्या नभई हत्या गरिएको आरोप लगाएका छन् । उनले नैकिया बनाईएका २ जना मिलेर नै हत्या गरेको आरोप समेत लगाएको छ । कारागार प्रमुख शम्भु यादवले कैदी साहले पारिवारिक तनावको कारण आत्महत्या गरेको बताएको छ । धेरै जना बन्दिहरु भएको ठाउमा दिउसोको समयमा कसैको हत्या गर्न नसकिने भएकोले आत्महत्या गरेको दावी गरे ।शौचालयको पर्खालमा रहेको प्वालमा गमछा बाधेर साहले आत्महत्या गरेको यादवले बताए । शौचालयको उचाई अन्दाजी ६ फिट सम्म रहेको अनुमान गरिएको छ । ५ फिट भन्दा अग्लो रहेको साह ले आत्म हत्या गर्न नसकिने परिवारको भनाइ रहेको छ । मृतकको शव अहिले सम्म जिल्ला अस्पताल मै रहेको बुझिएको छ । कारागार भित्र रहेका कैदीहरु दुइ समुहमा विभाजन भएर प्रदर्शन समेत गरि रहेकोले कारागारको सुरक्षा बधाईएको छ । घटना सम्वन्धमा छानविन गर्न कारागार पुगेका राष्ट्रिय मानव अधिकार आयोगका टोली लाइ कैदी सित भेट्नमा प्रसाशनले प्रतिबन्ध लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑