• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तराईमा छठपर्वको रौनक सुरु

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७८, सोमबार २०:१४
  • २५१७

    वीरगञ्ज | तराईवासीहरुको महान पर्व छठ पूजाको तयारी तीव्र रुपमा भइरहेको छ। तराईमा निकै आस्थाका साथ मनाइने छठ पर्वको लागि अहिले आवश्यक पूजा सामग्रीहरु किनमेल गर्नेदेखि छठ घाट सजाउने कार्यले तीव्रता पाएको छ।पर्साका स्थानीयवासीहरु छठ पूजा गरिने नजिकैको नदी, तलाउ, पोखरीलाई धमाधम सजाइरहेका छन्। छठपर्वको लागि चाहिने बाँसको छैठा, सुपली, फलफूल, नरिवललगायतका सामानको लागि बजारमा व्रतालु तथा उनका परिवारका सदस्यहरुको भीड लागेको छ।

    त्यस्तै गाउँ तथा सहरहरुमा छठ घाटलाई सजाउन र घाटसम्म पुग्ने बाटोको पनि सजावट गर्ने गरिन्छ। जसका लागि स्थानीयवासीहरुले चन्दा संकलन गरी छठ घाट सजाउने गरेका छन्। अहिले घरघरमा छठ पूजाको लागि चाहिने ठेकुवा बनाउन प्रयोग गरिने गहुँलाई सुकाउने र ठेकुवा बनाउनको लागि प्रयोग हुने माटोको चुल्होसमेत बनाउनमा व्रतालुहरु व्यस्त छन्।

    पाँच दिनसम्म मनाइने छठ पर्वको आज दोस्रो दिन व्रतालुहरुले नुहाएर प्याज र लसुन नमिसाइएको खाना खाएका छन्। जसलाई ‘नहाए खाए’ पनि भनिन्छ। मंगलबार छठ पर्वको तेस्रो दिन व्रतालुहरु माटोले बनाइएको चोखो चुल्होमा खीर र रोटी आँपको दाउराले पकाएर खाने गर्छन्। जसलाई खरना भनिन्छ। चौथो दिन छठ व्रतालुहरुले छठ पूजाको लागि चाहिने पूजा सामग्री बाँसको छैठा सुपलीमा राखेर नजिकैको छठ घाटमा गएर अस्ताउँदो सूर्यको पूजा गर्छन्। जसलाई भोजपुरीमा ‘सझियाँ घाटे’ पनि भन्ने गरिन्छ।छठ पर्वको अन्तिम तथा पाँचौं दिन व्रतालुहरुले छठ पूजाको सामग्री राखिएको बाँसको छैठी सुपली लिएर फेरि नजिकैको छठ घाट जान्छन्। जहाँ उदाउँदो सूर्यलाई अर्घ दिइने गरिन्छ। उदाउँदो सूर्यलाई व्रतालुहरुले अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन भएको मानिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑