• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीन महिनामा चार हजार ६ सयलाई नागरिकता, चार जनाको रद्द

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७८, आईतवार १२:३८
  • २८०५

    वीरगञ्ज | जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो तीन महिनामा चार हजार ६५९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ। जिल्ला प्रशासनले चालू आर्थिक वर्ष २०७८/७९ को साउन, भदौ र असोज तीन महिनामा चार हजार ६ सय ५९ जनालाई नयाँ नागरिकता प्रदान गरेको हो।आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा एक हजार ४३५, भदौमा एक हजार ९८२ र असोज महिनामा एक हजार २०२ जनाले नयाँ नागरिकता लिएका छन्। सोही अवधिमा जिल्लाका २ हजार ८०६ जनाले प्रतिलिपि नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ।

    आर्थिक वर्ष २०७७/७८ मा भने सोही अवधिमा जिल्ला प्रशासनले ८ हजार ९४६ जनालाई नयाँ नागरिकता उपलब्ध गराएको थियो। सोही वर्ष पाँच हजार ४८७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए। चालू आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा जिल्लाका चार जनाको नागरिकता रद्द गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ। जसमा भदौमा दुई र असोजमा दुई गरी चारजनाको नागरिकता रद्द गरिएको हो।

    गत आर्थिक वर्षको सोही अवधिमा भने दुई जनाको नागरिकता रद्द भएको थियो। चालू आर्थिक वर्षमा ३ हजार ४१ जना व्यक्तिहरुको जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएको छ। जिल्ला प्रशासनबाट प्राप्त हुने सेवाअन्तर्गत पर्साका २ हजार ६१६ जनाको राहदानी सिफारिस गरिएको छ। जसमध्ये साधारण सिफारिस २ हजार ८६ जनाको र ५३० जनाको द्रूत सिफारिस गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

    द्रूत सिफारिस गरिएका राहदानी काठमाडौँमा गई एक हप्तामै निकाल्न सकिन्छ। तर त्यसको लागि अतिरिक्त शुल्क भने लाग्ने गर्दछ। साधारण सिफारिस गर्दा एक महिनाभन्दा बढी समयपछि सेवाग्राहीले राहदानी पाउने गरेका छन्। यसैगरी चालू आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा पर्सामा २१ वटा संघसंस्थाहरु दर्ता भएको सहायक प्रजिअ पौडेलले बताए। जसमध्ये साउनमा ७, भदौमा ५ र असोजमा ९ वटा संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन्। यसैगरी सोही अवधिमा ७२ वटा संघसंस्था नवीकरण भएका छन्। गत आर्थिक वर्ष २०७७/७८ मा भने सोही अविधमा पर्सामा २ हजार ३२० वटा संघसंस्था दर्ता भए भने १६१ वटा संस्थाले नवीकरण गरेका थिए।राम मण्डल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑