• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७८, बुधबार १९:०६
  • ४९८१

    वीरगञ्ज | चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बस्ने २२ वर्षीय कैलाश महतो बाराको कलैया उपहानगरपालिका–४ बस्ने २२ वर्षीय बिनराज शर्मा र फेटा गाउँपालिका–३ बस्ने २० वर्षीय रबिनकुमार साहलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो।

    तीनै जनाले बीआर २२ एटी ९३२६ नम्बरको भारतीय बुलेट मोटरसाइकल चोरी गरी बा ८२ प ६४६० नम्बरको नक्कली नेपाली नम्बर प्लेट लगाई चलाउँदै आएका थिए।

    तीनै जनालाई मोटरसाइकलसहित वीरगञ्जको भानु चोकबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
    पक्राउ परेका तीनै जनालाई चोरीसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको खनालले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा
  • वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन
  • वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    News

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    News

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑