• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा राष्ट्रिय जनगणना २०७८ गणक तालिम सम्पन्न

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७८, बुधबार १७:५६
  • १९१७

    वीरगंज । पर्सामा संचालित गणक तालिम मंगलबार सम्पन्न भएकाे छ । “मेराे गणना मेराे सहभागिता” नाराका साथ हुन लागेकाे राष्ट्रिय जनगणना २०७८ काे लागि खटिने गणकहरुकाे लागि संचालित ४ दिने गणक तालिम सम्पन्न भएकाे हाे ।स्थानिय स्तर मै शनिबारदेखी सुरु भएकाे तालिम मंगलबार सम्पन्न भएकाे जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले वताए । उनले कार्तिक २५ देखि मंसिर ९ गते सम्म राष्ट्रिय जनगणना २०७८ काे लागि गणकहरु खटिने जानकारी दिए ।गणकहरुले सपरिवेक्षकहरुले सुचिकरण गरेकाे आफ्नाे गणना क्षेत्रकाे घर घरमा पुगेर मुख्य प्रश्नावली भर्ने छन् । उनीहरुले मुख्या प्रश्नावलीकाे पारिवारिक खण्ड, व्यक्ति खण्ड, जनसांख्यिक विवरण, शैक्षिक विवरण, प्रजजन सम्बन्धि विवरण, अपाङ्गता सम्बन्धि विवरण, बसाईसराई सम्बन्धि विवरण, आर्थिक क्रियाकलाप सम्बन्धि विवरण भर्ने छन् ।

    कालिकामाई गाउँपालिकाकाे श्री जनता मावि मुडलीमा भएकाे तालिम समापन सत्रमा बाेल्दै स्थानिय जनगणना अधिकारी उमेश सहनीले राष्ट्रिय जनणना २०७८ सफल बनाउन सबैमा आग्रह गरे । उनले १० बर्षमा प्रत्येक १० बर्षमा गरिने राष्ट्रिय जनगणना हर्षाेउलासकाे साथ सफल बनाउनु पर्ने वताए ।तालिममा स्थानिय जनणना अधिकारी सहनीकाे साथै प्रशिक्षक रामरतन प्रसाद, विजय यादव (अरुण) र सुबाेध कुमार सिंहले प्रशिक्षण दिएका थिए ।
    पर्साकाे १४ स्थानिय तहमा ५१५ जना गणकहरु छनाैट भएका छन् । जिल्ला जनगणना कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिकामा सबै भन्दा बढी २३१, सखुवा प्रसाैनी गाउँपालिकामा २७ जना, पर्सागढी नगरपालिकामा ३४ जना, ठाेरी गाउँपालिकामा २२ जना, जिराभवानी गाउँपालिकामा २४ जना, जगरनाथपुर गाउँपालिकामा २५ जना, पटेर्वा सुगाैली गाउँपालिकामा २० जना, धाेबिनी गाउँपालिकामा १७ जना, पकहा मैनपुर गाउँपालिकामा १७ जना, बहुदरमाई नगरपालिकामा ३५ जना, पाेखरिया नगरपालिकामा २९ जना, बिन्दवासिनी गाउँपालिकामा १९ जना र कालिकामाई गाउँपालिकामा सबै भन्दा कम १५ जना गणक खटिने छन् ।

    पर्सागढी नगरपालिका र सखुवा प्रसाैनी गाउँपालिका गणकहरुकाे लागि पर्सागढीकाे बढनिहारमा, बिन्दवासिनी गाउँपालिका, पाेखरिया नगरपालिका र बहुदरमाई नगरपालिकाकाे बिन्दवासिनीकाे बहुअर्वा भाठामा, कालिकामाई गाउँपालिका, छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका र पकहा मैनपुर गाउँपालिकाकाे कालिकामाईकाे मुडलीमा, ठाेरी गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाकाे जिराभवानीकाे सेढवामा तालिम संचालन भएकाे थियाे ।यस्तै, वीरगंज महानगरपालिकाकाे वडा नं. १ देखी १३, १५, १६, १७, १९, २४ र २५ काे वीरगंजकाे ब्रहम चाैकस्थित रहेकाे सिदार्थ इन्टरनेशनल कलेजमा र वीरगंज महानरपालिकाकाे वडा नं. १४, १८, २०, २१, २२, २३, २६ देखी ३२ सम्मकाे भाेजगतकाे पुरानाे भवन परवानीपुरमा तालिम भएकाे जिल्ला जनगणना कार्यालय पर्साले जनाएकाे छ । तालिममा सुपरिवेक्षकहरुकाे पनि सहभागिता रहेकाे थियाे ।शम्भु कुमार सुमन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑