• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दीपावलीको पूर्वसन्ध्यामा जनकपुरधाममा फोहरको डंगुर

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७८, बुधबार १७:३७
  • १८५७

    जनकपुरधाम | तराई मधेसमा दीपावलीको रौनक छाएको छ। दीपावलीको लागि केही दिनदेखि नै घरआँगन, सडक, बारीलगायतका स्थान सफा गरिएको छ। तर जनकपुरधाम नगर क्षेत्र अहिले पनि दुर्गन्धित नै रहेको छ। दीपावलीको पूर्वसन्धामा चोक, सडकहरुमा फोहर थुप्रिएको छ।

    अन्य समयमा भन्दा दीपावलीमा सर्वसाधारणले विशेष सरसफाइ गर्ने गर्छन् तर उपमहानगरपालिकाले अहिलेसम्म फोहर व्यवस्थापन गरेको छैन। उपमहानगरले फोहर नउठाएपछि नगर नै दुर्गन्धित भएको छ। जनकपुरधामको मुख्य चोक, सडक, अस्पताल क्षेत्रमा फोहर थुप्रिएको छ।

    जनकपुरधाम उपमहानगरले सरसफाइमा लाखौँ खर्च गर्छ तर सरसफाइ प्रभावकारी हुने गरेको छैन। उपमहानगरपालिकाले सरसफाइको लागि एक सयभन्दा बढी कर्मचारी राखेको उपप्रमुख रीताकुमारी मिश्रले बताइन्।
    उपमहानगरले फोहर नउठाएपछि केही दिनअघि वडाध्यक्षहरुले फोहर उठाएर नगर प्रमुख लालकिशोर साहको घर अगाडि थुपारेका थिए। त्यसपछि उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहीलाल र आन्दोलनरत वडाध्यक्षहरुबीच तीन दिनभित्र फोहर उठाउने सहमति भएको थियो। तर सहमतिको तेस्रो दिनसम्म पनि फोहर नउठेको वडा नं. ७ का अध्यक्ष जानकीराम साहले बताए। उनले नगर क्षेत्रबाट फोहर नउठ्दा स्थानीयबाट धेरै आलोचना खेप्नुपरेको जानकारी दिए।
    उपमहानगरले आर्थिक वर्ष २०७६÷७७ मा तिहार, छठ र विवाह पञ्चमीको लागि विशेष सरसफाइको नाउँमा २० लाख रुपैयाँ विभिन्न संघसंस्था तथा व्यक्तिलाई दिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
    उपमहानगरकी उपप्रमुख मिश्रले मेयरको कारण जनकपुरधामको सरसफाइ हुन नसकेको आरोप लगाइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एक सयभन्दा बढी उद्योग खारेज
  • एसईईको नतिजा असारको तेस्रो साता
  • कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी
  • श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एक सयभन्दा बढी उद्योग खारेज

    News

    एसईईको नतिजा असारको तेस्रो साता

    News

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    News

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    News

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑