• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानी नागरिक भित्रिन नदिन नाकामा कडाइ

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७८, सोमबार १३:३१
  • ३६४१

    वीरगन्ज | भारतीय बाटो हुँदै अफगानी नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफण्टा दुबै नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको हो ।

    सशस्त्र प्रहरीको झलारी स्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरका अनुसार अफगानी र रोहिंग्या शरणार्थी भित्रिने सक्ने भएकाले केही दिनदेखि कडाइ गरिएको हो । उनले भारतीय नागरिकको हकमा यसअघि नै पिसिआर परीक्षण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को अनलाइन फारम भर्नुपर्ने अपनवार्य गरिएको छ ।
    गृह मन्त्रालयले भारतीय नागरिकका लागि पनि नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य गरेपनि मातहतका निकायमा निर्देशन आएको छैन । ‘स्वास्थ्य मापदण्ड पालना गरेर भारत्यीलाई आउने दिने भनिएको छ, त्यस अन्तरगतपनि परिचयपत्र स्वतः खुल्छ,’ उनले भने, ‘परिचयपत्रकै लागि छुट्टै निर्देशन केही आएको छैन । मुख्य नाकामा कडाइ गरिएपनि भित्रि नाकाहरुमा वारीपारी खेतबारीदेखि घाँस दाउरा आदीका लागि आउजाउ हुने गरेका कारण समस्या देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एक सयभन्दा बढी उद्योग खारेज
  • एसईईको नतिजा असारको तेस्रो साता
  • कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी
  • श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एक सयभन्दा बढी उद्योग खारेज

    News

    एसईईको नतिजा असारको तेस्रो साता

    News

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    News

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    News

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑