• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनतेरसको अवसर पारेर राष्ट्र बैंकले विक्री गर्न थाल्यो सुनको सिक्का

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७८, सोमबार १३:२९
  • ४४३७

    वीरगन्ज | हिन्दुहरुको चाड तिहारको धनतेरसको अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीको सिक्काको विक्री सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको विक्री सुरु गरेको हो । धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहज तिरिकाले असर्फी र चाँदीका सिक्का विक्री खुला गरिएको राष्ट्र बैंकका निर्देशक एंव टक्सार विभाग प्रमुख विनोद आचार्यले बताए ।‘नागरिकले सजिलै र छिटो सिक्का पाउने गरि व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी वितरण गर्छै ।’

    सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन । व्यक्तिलाई असर्फी विक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मुल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ । निषेधाज्ञाका कारण गत वर्ष असर्फी र चाँदीका सिक्का बनाउने (टकमारी) काम हुन नसकेकाले यो वर्ष नागरिकले माग गरे अनुसार सुन र अन्य सिक्का राष्ट्र बैंकले उपलब्ध गराउन नसक्ने आचार्यले बताए ।

    तिहार लगतै टक्सार विभागले ती सिक्का बनाउन सुरु गरिने भएकाले आउँदो चैतदेखि नागरिकको माग अनुसार नै सुन, चाँदी लगायत अन्य सिक्का वितरण गर्न सकिने उनले दाबी गरे । दुई वर्ष पछि (टक्सार बबरमहल सारेपछि) राष्ट्र बैंकले पहिलो पटक गत शुक्रबार सिक्काको परिक्षण छपाई गरेको छ । पुरानो टक्सार कार्यालय सुन्धाराबाट स्थानान्तरण गरिएका मेसिनहरु जडान गरी पहिलो पटक राष्ट्र बैंकले परिक्षण छपाई गरेको हो । बाँकी मेसिनको पनि जडानको काम भइरहेकाले तिहारपछि नियमित रुपमा सुन, चाँदि लगायत अन्य सिक्काहरु छपाई गरिने राष्ट्र बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति
  • आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह
  • एक सयभन्दा बढी उद्योग खारेज
  • एसईईको नतिजा असारको तेस्रो साता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा

    वीरगंजमा महिला उद्यमशीलता सहायता कक्ष उद्घाटन

    वीरगञ्ज महानगरद्वारा चालु आर्थिक वर्षको भुक्तानी असार १५ गते भित्र सम्पन्न गर्न निर्देशन

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    एक सयभन्दा बढी उद्योग खारेज

    एसईईको नतिजा असारको तेस्रो साता

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जका उद्योगहरूमा बिनासूचना लोडसेडिङ, उद्योग वाणिज्य संघको गम्भीर आपत्ति

    News

    आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

    News

    एक सयभन्दा बढी उद्योग खारेज

    News

    एसईईको नतिजा असारको तेस्रो साता

    News

    कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑