• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडक बिग्रेको कति समयपछि सरोकारवालाको ध्यान जान्छ ?

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७८, आईतवार १३:०३
  • ३००५

    वीरगन्ज | ललितपुरस्थित पाटनढोकाबाट पुल्चोक निस्किने मदन स्मारक सडकको अवस्था एक वर्ष यता दयनीय छ । उक्त सडकबाट पाटनढोका, पुल्चोक, ललितपुर महानगरको कार्यालय, मंगलबजार जान सकिने हुदाँ धेरै जनाले त्यही बाटो प्रयोग गर्छन् । तर सडक बिग्रेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि त्यसको मर्मततर्फ सरोकारवालाको ध्यान र चासो गएको देखिँदैन । सडक सानो छ तर त्यसैको किनारमा सवारी साधन पार्किङ गरिन्छ । उक्त सडक नजिकै रहेको प्रहरी कार्यालयदेखि सबै व्यवसायीको साझा पार्किङ्गस्थल बनिरहँदा पनि स्थानीय तह मौन देखिन्छ । त्यहाँ रातको समयमा मात्र होइन दिउँसै पनि पैदलयात्री हिँड्न र सवारी साधन चलाउन धौ धौ हुने गरेको छ । सम्बन्धित निकायहरु भने एक अर्कालाई दोष दिँदै पन्छिएको पाइन्छ । सडक बिग्रेर ध्वस्त भएका धेरैवटा कारणमध्येको एउटा घरधनीले आफ्नो घरमा खानेपानीको पाइप बिच्छ्याउन, मर्मत गर्नको लागि नियमितजसो खन्नु हो । कतिपयले खनेको सडक काम सकिएपछि माटोले पुरेर छाडिदिन्छन् भने भने कतिपयले त्यो समेत गर्ने गरेको पाईंदैन ।

    राजधानीको व्यस्त स्थानको सडक वर्ष दिनसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो । सडकको दुरावस्था हुँदा पनि सडक विभाग, कार्यालय वा स्थानीय महानगरले अनुगमन टोली समेत नखटाएको स्थानीयवासिन्दा बताउँछन् । उक्त सडक एक वर्षभन्दा बढी समयदेखि बिग्रेको लिलितपुरस्थित सडक डिभिजन कार्यालयले पनि स्वीकार गरेको छ । तर उसले सडक बनाउने वा नबनाउने भन्ने कुरा स्थानीय महानगरको हातमा रहेको जनाएको छ । डिभिजनले साउन १ गतेदेखि ललितपुरस्थित सडक डिभिजन कार्यालय काठमाडौँमा मर्ज भएको हुदाँ उक्त बाटो डिभिजनअन्तर्गत नपर्ने भएको हो । त्यसैले अब उक्त सडक स्थानीय ललितपुर महानगरअन्तर्गत पर्ने कार्यालयले बताएको छ ।

    सडक डिभिजनका सूचना अधिकारी लक्ष्मण देवकोटाले भने साउन १ गतेबाट ललितपुरस्थित सडक डिभिजन काठमाडौँसँग मर्ज भएको भए पनि सडक बिग्रेको एक वर्ष भएकाले स्थानीय तहसँगको समन्वयपछि तिहारलगत्तै बाटो बनाउने सहमति भएको बताउनुभयो । उहाँले आफूहरुले अनुगमन गरेपछि उक्त निर्णय लिइएको जानकारी दिनुभयो । यस्तै देवकोटाले घरधनीले जथाभावी खानेपानीको निम्ति सडक खन्ने गरेकाले आफूहरुले अनुरोध बाहेक केहि गर्न नसक्ने बाध्यता पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘उनीहरुलाई कारबाही गर्ने कि नगर्ने भन्ने कुरा स्थानीय महानगरको कार्य क्षेत्रभित्र पर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑