• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हन्ड्रेडस ग्रुप पर्साद्वारा आफ्नाे प्रथम बार्षिकाेत्सव समपन

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७८, आईतवार ०६:५४
  • २५३३

    वीरगंज । हन्ड्रेडस ग्रुप पर्साले आफ्नाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा शनिबार एक कार्यक्रमकाे विच विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरेकाे छ । संस्थाले सानोपाईला, रुङ्टा वेलफेर सोसाइटी, युवा वचन संस्था, समृद्ध नेपाल, भाेलन्टियर समुह, पोखरिया युवा समाज, राउन्ड टेबल, इम्प्रोभिल नेपाल, साउथ जाेन स्कुल, वडा प्रहरी कार्यालय श्रीपुरलाई सम्मान गरेकाे हाे । यस्तै, नारायणी अस्पताल वीरगंजका डा. उदय नारायण सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, युवा नेता राकेश यादवलाई सम्मान गरिएकाे संस्थाले जनाएकाे छ ।

    यस्तै, मिडिया तर्फ कालिका टाईम्स, यात्रा डेली, प्रतिक दैनिक, वीरगंज संजाल लगायतकालाई कदर पत्रले संस्थाले सम्मान गरेकाे हाे । संस्थाले काेराेना महामारीकाे समयमा संचाल गरेकाे निशुल्क भाेजन शिविरमा सक्रिय भुमिका निर्वाह गर्ने आफ्नाे संस्थाका सदस्य आयुष राज बर्णवाल, अंकेश पाण्डे, सुशिल पटेल, आशिष गुप्ता, साेनु पटेल, अनिल गिरी, बिशेष साह, मधु साह, ज्याेती साह लगायतकालाई पनि समेत सम्मान गरिएकाे जनाएकाे छ । जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे सम्मान कार्यक्रमकाे उद्घाटन रुङ्टा वेलफेरका काेषाध्यक्ष सुरेश रुङ्टाले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै काेषाध्यक्ष रुङ्टाले काेराेनाकालमा हन्ड्रेडस ग्रुपले गरेकाे कार्यकाे प्रशंसा गर्दै अगामी दिनमा पनि सहयाेग गर्ने प्रतिबद्धता जनाए ।

    प्रध्यापक डा. सुस्मा तिवारी द्विवेदीले काेराेना कालमा युवाहरुले खेलेकाे भुमिका महत्वपूर्ण भएकाे वताइन । उनले मुलुकमा युवा नेतृत्व जरुरी रहेकाे वताउँदै युवाहरुलाई नेतृत्व लिनु पर्ने धारण राखिन । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले काेराेना महामारीकाे समयमा उपचारको क्रममा संक्रमितलाई परिवारले छुन नचाहेको बेला युवाहरुको सक्रियता अमुल्य रहेको वताए । उनले काेराेनाकालमा युवाहरुकाे खेलेकाे भुमिकाकाे प्रशंसा गर्दै निरन्तरताकाे शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष विनय गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजिक अभियान्ता प्रकाश थारु, साउथ जाेन स्कुलका प्रिन्सपल सराेज प्रसाद चाैधरी, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतना, युवा नेता राकेश यादव, सानाेपाइलाका जय साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सदस्य राहुल गुप्ताले संचालन गरेकाे कार्यक्रममा अतिथीहरुलाई संस्थाकी अनुराधा गुप्ता, जयन्ती मेहता र ज्याेती साहले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑