• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लाेसपाको दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७८, आईतवार ०६:४६
  • ४०४५

    बारा | बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहियामा शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)को दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी लोसपाका नेता तथा पूर्व मन्त्री जितेन्द्र सोनलले शुभकामना दिदै मधेशको हक, अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भएको बताए । उनले आफू र आफ्नो पार्टीले लामो समयदेखि मधेश र मधेशी जनताकाे हक, अधिकारको लडाई लडदै आएको र आफुहरुले अधिकार नपाएसम्म लडिरहने वताए ।

    मन्त्री सोनलले अहिलेको गठबन्धनको सरकारले देशको लोकतन्त्रलाई धरापमा पारेको र यो सरकारले कुनैपनि निकास दिन नसक्ने आराेप लगाउँदै देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको बताए ।उनले आफू मन्त्री हुँदा प्रदेश नं. २ को हरेक जिल्ला, क्षेत्र र पालिकहरुमा विकास भएको दाबी गरे । उनले नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका पार्टीहरू मधेशी जनतासंग विश्वास घात गरेको र आउने निर्वाचनमा लोसपा देश कै नं. १ पार्टी बन्ने दाबी गरे ।

    मन्त्री सोनलले आफूहरु आउने दिनहरुमा मधेशमा ठूला ठूला विश्वविद्यालय, खेल मैदान, रोजगारीको व्यवस्था लगायतका कार्यक्रमहरु ल्याएर जनताकाे जीवन स्तरलाई माथी उकास्ने उदघाेष गरे ।कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य रामएकबाल मियाँले केन्द्रदेखि लिएर प्रदेश र स्थानीय तहमा बिकाशको लहर ल्याउन एकमात्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भएको वताए ।

    गाउँपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापती नवल किशोर सिंह, नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य पिंकी यादव, परवानीपुर गाउँपालिका प्रमुख हरिनारायण साह, पार्टीका नेता मदन प्रसाद साह, घनश्याम गिरी, सीताराम प्रसाद गुप्ता, फिरोज आलम लगायतले शुभकमना मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्रसौनी गाउँपालिकाकी उपप्रमुख गिता साहले राखेकी थिइन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑