• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बजारमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७८, शनिबार ०७:०४
  • ३२३७

    वीरगञ्ज | नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो ।
    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।

    कात्तिक १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने असोज १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो ।

    कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार असोज दोस्रो सातादेखि प्याजको मूल्य निरन्तर वृद्धि भएको हो ।

    भन्सारबाट कम प्याज आयात भएको वा आयात हुन बन्द भएका कारण नेपाली बजारमा प्याजको मूल्यमा वृद्धि भएको होइन । भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि भएको कारण नेपाली बजारमा पनि प्याजको भाउ उकालो लागेको उहाँले बताउनुभयो ।

    ‘भारतमा प्याजको मूल्य वृद्धि हुँदा नेपालमा पनि मूल्य वृद्धि हुने र भारतमा मूल्य घट्दा नेपालमा पनि प्याजको मूल्य घट्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

    अघिल्लो महिनाको असोज दोस्रो सातादेखि प्याजको भाउ उकालो लाग्न थालेको उहाँले बताउनुभयो । यद्यपी अहिले ७० देखि ८० रुपियाँको हाराहारीमा प्याज बिक्री भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

    भन्सार विभागले भन्सारबाट दैनिक प्याज आयात भइरहेको जनाएको छ । विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले प्याज आयात भइरहेको बताउनुभयो ।

    काठमाडौंको मुख्य तरकारी बजार कालिमाटीमा दैनिक ८० देखि १०० टन प्याज भित्रिएको कालिमाटीका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले प्याजमा आन्तरिक उत्पादन नभएका कारण पनि प्याजका लागि भारतमा निर्भर हुनुपरेको उहाँले बताउनुभयो ।

    ‘प्याजमा आन्तरिक उत्पादन खासै छैन । आन्तरिम उत्पादन भएपनि बजारसम्म आइपुग्दैन । आन्तरिक उत्पादन बजारमा आइहाल्यो भने एकदमै कम आउँछ ।,’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘आन्तरिक उत्पादित प्याजले बजारको मागलाई धान्न सक्दैन । जसका कारण प्याजका लागि भारतमा निर्भर हुनुपरेको हो ।’

    आर्थिक वर्ष ०७७–७८ मा भारतबाट करिब एक लाद २७ हजार मेट्रिक टन प्याज आयात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑