• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा बिरगंज महानगर कमिटीद्वारा बिरगंजमा बिरोध प्रदर्शन

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७८, शुक्रबार ०५:४०
  • ४५१७

    बिरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफान फारुक अंसारी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरेको मुद्दा बिरुद्ध वीरगंजमा प्रदर्शन भएको छ । वीरगंजको मूर्लिस्थित शंकास्पद मृत्यु भएकी युवतीको शव गोप्य रुपमा गाड्न लागेको घटनामा वडाध्यक्ष अंसारीको नाम मुछिए पछि बिहीबार जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर कमिटिद्वारा पर्सा प्रहरीको बिरुद्धमा प्रदर्शन गरेको हो ।
    जसपा वीरगंज महानगर कमिटि अध्यक्ष इश्वरचन्द्र यादवको अध्यक्षतामा भएको प्रदर्शनमा सहभागिहरुले वडाध्यक्षको छबीलाई नै आघात पुयाउने उदेश्यले सुनियोजित तरिकाले वडाध्यक्ष अंसारीमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

    महानगर कमिटि अध्यक्ष यादवले एक प्रृेस बिज्ञपति पनि जारी गर्दै प्रहरीले घटनामा संलगन देखिएका दोषि बारे निश्पक्ष अनुशन्धान गर्न सक्ने उल्लेख गरेका छन्। बिज्ञपतिमा भनिएको छ, ‘निश्पक्ष अनुशन्धानको लागि जसपा नेपाल मार्ग प्रसस्त गर्न सदैव तयार छ, तर, पूर्वाग्रहपूर्ण, अव्यवहारिक, र राजनीतिक प्रतिशोधपूर्ण भावनाबाट प्रेरित प्रहरीको अनुशन्धान प्रकृया आफूहरुलाई कदापी मान्य हुने छैन ।’’

    प्रहरीको यस्तो कार्यले जननिर्वाचित पदलाई आघात पुर्याउने हुँदा पर्सा प्रहरीको कार्यशैलीप्रति आफूहरु घोर आपती जनाउदै निश्पक्ष तरिकाले घटनाको सत्य तथ्य छानबिन गरी न्याय जनमुखि बनाउने महानगर कमिटि अध्यक्ष यादवको भनाई छ ।
    वीरगंजको मूर्लिबाट निस्केको बिरोध रयाली वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर घडिअर्वा र घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑