• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली काङ्ग्रेस पर्साले प्रजिअ मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र

  • वीरगंज संजाल
  • १० कार्तिक २०७८, बुधबार ०६:२८
  • २०२१

    बिरगंज । नेपाली काङ्ग्रेस पर्साले प्रजिअ मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको छ। नेपाली काङ्ग्रेस पर्साका सभापती अजय कुमार दिवेदीको नेतृत्वमा गएको टोलिले नेपाली हरुको महान पर्व छठको झझल्को देखिने सिक्काहरु प्रकाशन गर्नका लागि अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” सङ्ग माग गरेको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लाई बुझाएको छ ।

    नेपाली हरुको विभिन्न चाडपर्वको अवसरमा नेपाल राष्ट्र बैंकले पर्वको झझल्को देखिने गरि सिक्काहरु प्रकाशन गर्दै आएको छ । सो अवसरमा सभापती दिवेदिले नेपालिहरुको महान पर्व छठको महिमा अत्यन्तै प्रसिद्ध रहेकोले यसको ब्यापकता एवम सार्थकतालाई सरकारले पनि जनचाहना बमोजिम सम्मान गर्न सिक्काको प्रकाशन गरिदिन हामिले जोडदार माग गरेका छौ साथै प्रजिअ लगायत जिल्ला प्रशासन कार्यालय पर्सा परिवार एवम सम्पुर्ण पर्सावासी तथा देशवासिलाई शुभ दिपावली तथा छठ पर्वको मङ्गलमय शुभकामना पनि व्यक्त गरेको छ ।

    नेपाली काङ्ग्रेस पर्साका सभापती दिवेदिले प्रजिअ ढकाललाई सो ज्ञापनपत्र बुझाएका थिए भने सचिव श्याम पटेलले सो ज्ञापनपत्र वाचन गरेका थिए । सो अवसरमा नेका पर्सा क्षेत्र १ का सभापती बिजय सरार्फ , महिला संघ पर्साका अध्यक्ष बिधा श्रेष्ठ , प्रेमचन्द दुबे, प्रेम शन्कर सिंह , हुकुम सिंह , अरविन्द गुप्ता, भवानी घिमिरे ,धिरज गुप्ता ,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा प्रजिअ ढकालले तपाईं हरुको यो माग अत्यन्तै साकारात्मक रहेको र छ्ठ पर्व नेपाल कै महापर्व भएकोले यो ज्ञापनपत्र समेत आजै नै अर्थमन्त्री कहाँ पुर्याउने जानकारी गराउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑