• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आईपिएल खेल्ने टोलीको संख्या १० पुग्यो, यसले कस्तो प्रभाव पार्छ ?

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७८, मंगलवार १३:१०
  • २२३७

    वीरगन्ज | आगामी संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा दुई नयाँ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आरपिएसजी भेन्चर्सले लखनऊ र सिभिसी क्यापिटल पार्टनर्सले अहमदाबादमा नयाँ टिम बनाउनेछ । आईपिएलमा अब १० टिम हुनेछन् । प्रतियोगितामा कुल ७४ वटा प्रतिस्पर्धा हुनेछन्, प्रत्येक टिमले ७ वटा होम र ७ वटा अवे म्याच खेल्नेछन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भने, ‘अब आईपिएलमा दुई नयाँ शहर लखनऊ र अहमदाबादका टोली पनि हुनेछन् ।’

    के प्रभाव रहन्छ ?
    आईपिएलमा १० टिमले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक होइन । एक दशकअघि पनि १० वटा टिम थिए । अर्थात्, प्रतियोगिता अब २०११ कै फम्र्याटमा फर्कनेछ । र १० वटा टिमहरू दुई समूहमा विभाजित हुनेछन् । आफ्नो समूहमा प्रत्येक टिमले अन्य ४ टिमविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ । होम एन्ड अवे गरेर उनीहरुले समूह चरणमै आठ खेल खेल्नेछन् । त्यसपछि अर्को राउन्डमा ६ खेल खेल्नेछन् । पछिल्लो पटक २०१३ मा आठभन्दा धेरै टिमले प्रतिस्पर्धा गरेका थिए । यतिबेला ९ टिम सहभागी थिए र कुल ७६ खेल भयो ।

    खेलाडी व्यवस्थापनमा यसले के असर गर्छ ?
    खेलाडीको खरिद–बिक्री वा क्लबमै राख्ने विषयमा आईपिएलले अहिलेसम्म केही धारणा बाहिर ल्याएको छैन । तर, कुनै पनि टिमले बढीमा चार खेलाडीलाई क्लबमै राखिरहन पाउने प्रावधान लागु हुनेजस्तो देखिन्छ । अक्सनअघि ड्राफ्ट प्रणालीबाट नयाँ दुई फ्रेन्चाइज क्लबले पनि समान संख्यामा खेलाडीहरु किन्न पाउनेछन् । जतिबेला २०१६ मा राईजिङ पुने सुपर जाइन्ट र गुजरात लायन्सको साटो चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स लिगमा भित्रिएका थिए । त्यतिबेला यस्तै नियम लागु गरिएको थियो ।

    के आठवटा फ्रेन्चाइज टिमको भ्यालुमा यसको प्रभाव रहन्छ ?
    हो, दुई नवप्रवेशीले आफ्नो फ्रेन्चाईजसँग जति धेरै रकम दाबी गर्छन् । पुराना आठ फ्रेन्चाइजको ब्रान्ड भ्यालु पनि त्यति नै बढ्छ । यदि उनीहरुले क्लब बेच्न चाहेमा राम्रो पैसा कमाउन सक्छन् । जस्तो, दिल्ली क्यापिटल्सले २०१८ मा गरेको थियो । यतिबेला जिन्डाल साउथ वेस्ट (जेएसडब्ल्यु) ले जिएमआर ग्रुपसँग ५० प्रतिशत स्वामित्व लिएको थियो । यतिबेला दिल्ली फ्रेन्चाइजको मुल्य ११ सय करोड भारु देखिएको थियो र जेएसडब्ल्युले त्यसको आधा मुल्य ति-यो । एक विश्लेषकका अनुसार २००८ मा आईपिएल सुरु भएयता नै नयाँ क्लबहरु भित्रिँदा पुरानालाई फाइदा हुने गरेको छ । मानौं, नयाँ दुई फ्रेन्चाईजमध्ये प्रत्येकले ३ हजार करोड भारुमा क्लब किने भने बाँकी रहेका पुराना क्लबको मुल्य बढेर प्रति क्लब कम्तिमा २५ करोड भारु पुग्नेछ । र, यसपटक नयाँ फ्रेन्चाईज क्लबहरु ठूलो मुल्यमा बिक्री भएका छन् । लखनऊको मुल्य ७ हजार ९० र अहमदाबादको मुल्य ५ हजार ६ सय २५ भारु छ ।

    बिसिसिआईलाई यति ठूलो मुल्य तिर्नुको अर्थ यी नयाँ फ्रेन्चाईजहरुले नाफा कमाउनका लागि लामो समय कुर्नुपर्नेछ । फ्रेन्चाईजका लागि आम्दानीका तीन ठूला स्रोतहरु छन् सेट्रल राईटस् इन्कम ( मिडिया अधिकारबापतको शेयर र केन्द्रीय प्रायोजन ), टिम प्रायोजक र टिकट बिक्रीबाट उठ्ने रकम । २०१७ मा मिडिया अधिकारबापत स्टार इन्डियाले बिसिसिआईलाई एकमुष्ट भुक्तानी गरेपछि आठवटा क्लबहरुले झन्डै प्रति क्लब २ सय करोड भारु कमाएका थिए । अब, दुई नयाँ क्लब थपिएपछि यो रकम बढ्नसक्ने अनुमान लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑