वीरगंज | मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोग ११ औ संशोधन स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
साथै जमलमा रहेको सरकारी जग्गामा पुस्तकालय बनाउने निर्णय पनि बैठकले गरेको छ ।