• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाजसेवी दिलिप प्रधानको नेतुत्वमा १५० जना बढी जसपा पार्टीमा प्रवेश

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७८, सोमबार १८:११
  • २७९३

    बिरगंज । समाजवादी युवा संघ पर्साको आयोजना वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पार्टी परित्याग गरि दिलिप प्रधानको नेतुत्वमा १५० जना भन्दा बढी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ । आज बिरगंज महानगर पालिका वडा न.११ श्रीपुर स्थित दुर्गा टोलमा जसपा ईकाई समिति ११ का अध्यक्ष प्रसन्न महतो धानुकको अध्यक्षता भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य माननीय श्री प्रदीप यादवले नवप्रबेशिहरुलाई टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य माननीय प्रदिप यादवले जसपालाई देशकै ठूलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

    सांसद यादवले पर्सा जिल्ला मात्रै नभएर देशैभर जसपाप्रति आम जनताको लहर बढ्दै गएको र जसपाप्रति जनताको आकर्षण हेर्दा देशकै ठूलो पार्टी बन्न कसैले नरोक्न सक्ने यादवले बताए ।

    सो कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, जसपाका वीरगञ्ज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, वीरगञ्ज महानगरपालिका वडा न. १३ का अध्यक्ष तुफान अंसारी, पर्सागढी नपाका वडा न .५ का अध्यक्ष अस्लम आलम, पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संसदीय प्रतिनीधि घनश्याम साह , समाजवादी युवा संघ पर्साका अध्यक्ष गौरव वर्मा, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु रांकी , क्रिस्टिना कन्चन , बिनोद कुमार महतो धानुक , सत्यनारायण महतो नुनिया , बिपिन प्रसाद यादव , लालदेव यादव , लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

    स्वागत मन्तव्य जसपाका जिल्ला सदस्य अजय प्रसाद चौरसियाले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन जादोलल साह कानुले गर्नु भएको थियो ।

    पार्टी प्रवेश गर्नु हुनेमा दिलिप प्रधान , बिकास तिमिल्सिना , सन्देश बराल , शिव श्रेष्ठ , सुदिप थापा, राजेश थापा , सम्भु शर्मा , बिमल बहादुर नकर्मि , मनोज पौडेल , आयुष थापा मगर , लव केशि , अभिषेक लामा , सौगात थापा मगर , बिनोद महतो , दिनेश राउत , देव कुवर , बिष्णु कुमार शरार्फ , निरज कुमार शरार्फ , अक्षय शरार्फ , अजय सिंह , दिनेश राउत , बिजय महतो , संतोष महतो लगायतले पार्टी प्रबेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑