• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा पर्साको पार्टी कार्यालयले विगत ४३ महिनादेखि कार्यालयको भाडा नतिरेकोले खाली गर्न घरबेटीले दिए प्रशासनमा निवेदन

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७८, बुधबार १५:३६
  • २९१७

    पर्सा। जनता समाजवादी पार्टी (जसपा) ले ४३ महिनादेखि कार्यालयकोभाडा नतिर्दा घरबेटीले प्रशासनलाई गुहारेका छन्। विगत तीन वर्षदेखि विभिन्‍न नेता कार्याकर्ताहरु कहाँ धाउने गरे पनि भाडा नउठेपछि बाध्य भएर ४३ महिनाको घर भाडा तिराइदिन र घर खाली गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएको घरबेटी बैजनाथ साहले बताएका छन्। वीरगंजको मूर्लिस्थित सुरेश आयलको छेउमा मेनरोडसँगै रहेको जसपा पर्साको पार्टी कार्यालयले विगत ४३ महिनादेखि कार्यालयको भाडा नतिरेकोले खाली गर्न घरबेटीले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका हुन्।

    पर्सामा चारवटै संसदीय निर्वाचन क्षेत्रमा जसपा नेतृत्वको गठबन्धन विजयी भएका छन्। बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी बैजनाथ प्रसाद साहको वीरगंज मूर्लिस्थित रहेको घरको माथिल्लो तल्लाको दुईवटा कोठासहितको फ्ल्याट जसपा पर्साले भाडामा लिई पार्टी कार्यालय राखेको छ। प्रति महिना रु ८ हजारको दरले विगत ४३ महिनादेखिको कोठा भाडा तीन लाख ४४ हजार रुपैयाँ तिरेका छैनन्। पटक-पटक भाडा मागे पनि भाडा नपाउँदा बाध्य भएर भाडा तिराएर कोठा खाली गराइदिन निवेदन दिएको घर साहु बैजनाथ प्रसाद साहले बताए। घरधनी साहले भने, ‘जसपा पर्साका अध्यक्ष रामनरेश यादव र सचिव तबरेज अहमद भएदेखि पटक-पटक भाडा दिन आग्रह गरे पनि विगत ४३ महिनादेखि भाडा दिएका छैनन्।’ पटक-पटक भाडा माग गरे पनि दुबैजनाले बेवास्ता गर्दै आएको उनको आरोप छ।

    यता जसपा पर्साका अध्यक्ष रामनरेश यादवले कोठाभाडा बाँकी रहेको स्वीकार्दै कात्तिक १४ गते नयाँ ठाउँमा पार्टी कार्यालय सार्न लागेकाले जे-जति भाडा बाँकी छ सबै तिर्ने साहुलाई जानकारी गराइसकेको दाबी गरे पनि यस विषयमा घर साहु बैजनाथ साहले भने आफूलाई त्यस्तो केही जानकारी नगराएको बताए। जियालाल साहले नेपाल समयका लागि त्यार परेका समाचार हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑