• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्टिङ अपरेशन बन्द भएपछि अख्तियारको ‘र्‍यापिड एक्सन टिम’ सक्रिय

  • वीरगंज संजाल
  • १ कार्तिक २०७८, सोमबार ०७:३६
  • २७८१

    वीरगंज | सर्वोच्च अदालतले २०७८ वैशाख ८ मा एउटा फैसला सुनायो । फैसलाको सार थियो– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनबाट संकलन गरेको प्रमाण अदालतलाई मान्य हुँदैन, स्टिङ अपरेशन बन्द गर्नू ।’प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले सो आदेश गरेको थियो । सो आदेशसँगै आयोगले वर्षौदेखि आफैंले पैसा दिएर गर्दै आएको स्टिङ अपरेशन सधैँका लागि बन्द भयो ।

    स्टिङ बन्द गर्ने आदेशपछि आयोगले घुस रकमसहित पक्राउ गर्ने त्यस्तै प्रकृतिको अपरेशन ‘–यापिड एक्सन टिम’लाई सक्रिय बनाएको छ । अख्तियारले द्रुत कार्य निर्देशिका–२०७६ तयार गरेर फैसलाअघि नै –यापिड टिम बनाएको थियो । तर, सो टिम सक्रिय थिएन ।सर्वोच्चको फैसलापछि सो टिमलाई सक्रिय गराइएको छ । –यापिड टिमले सेवाग्राहीसँग सरकारी सेवामा रहेकाहरुले लेनदेन गरेको भिडियो खिचेर नियन्त्रणमा लिने गर्छ । ‘स्टिङमा आफैंले पैसा दिएर आरोपीलाई पक्राउ गरिन्थ्यो’ अख्तियारका एकजना उच्च अधिकृतले रातोपाटीसँग भने, ‘यो अपरेशनमा चाहिँ आरोपीले सेवाग्राहीसँग लिएको पैसासहित पक्राउ गर्ने विधि प्रयोग गरिन्छ ।’

    यसअघिका प्रमुख आयुक्त नविन घिमिरेले द्रुत कार्य निर्देशिकामार्फत एक्सन टिमको अवधारणा ल्याएका थिए । त्यतिबेला एक्सन टिम भन्दा धेरै स्टिङ अपरेशनलाई अख्तियारले प्रयोग गरेको थियो । स्टिङमा भन्दा –यापिड एक्सनमा धेरै मेहनत गर्नुपर्छ । आर्थिक लेनदेन हुने अड्डामा लामो निगरानी र परिचालनपछि मात्र आरोपीलाई पक्राउ गर्न सकिन्छ । अख्तियारका कर्मचारीले सुक्ष्म क्यामरा मार्फत भिडियो रेकर्ड गरेर आरोपीलाई रंगेहात पक्राउ गर्ने गरेका छन् ।स्टिङ अपरेशन बन्द हुनुअघि नै –यापिड टिम सक्रिय रहेको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले दावी गरेका छन् । रिसालले रातोपाटीसँग भने, ‘तपाईले भनेको एक्सन टिम कहाँ कस्तो घटना भइरहेको छ भनेर आयोग आफैंले सुचना संकलन गर्न बनाएको इन्टेलिजेन्स टिम हो ।’

    डीएसपीको कमाण्डिङ

    –यापिड एक्सन टिमको कमाण्ड नेपाल प्रहरीको डीएसपीले गरेका छन् । डीएसपी टेकुनन्द ईवा लिम्बुको नेतृत्वमा रहेको टिममा राष्ट्रिय अनुसन्धानका डीएसपी हुमाकान्त पाण्डे र उप–सचिव बिनोद गौतम सदस्य छन् । प्रमुख आयुक्त प्रेमकुमार राईको प्रत्यक्ष मातहतमा परिचालित हुने सो टिमा २६ जना कर्मचारी सक्रिय छन् ।
    एक्सन टिमले अकुत सम्पत्ति कमाउनेहरुको सम्पत्ति विवरण पनि संकलन गरिरहेको छ । अख्तियार आफैंले पैसा दिएर अनुसन्धान गर्दा अनुसन्धान अधिकृत स्वेच्छाचारी बन्न प्रोत्साहित गरेको र आयोगको नियमावली–२०५९ को नियम ३० संविधानसँग बाझिएको संवैधानिक इजलासले ठहर गरेर स्टिङ अपरेशन बन्द गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑