• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदिप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग कुनै ‘गिला सिकवा’ नरहेको

  • वीरगंज संजाल
  • १ कार्तिक २०७८, सोमबार ०७:२३
  • २८९३

    वीरगंज । जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग कुनै ‘गिला सिकवा’ नरहेको बताएका छन्।शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट मन्त्री पदका दाबेदार मानिएका पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले वीरगंजमा दशैं लगायत पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पद नपाएपनि आफू जसपामै रहने र पार्टी भित्रै संघर्ष गर्ने बताएका हुन्। ‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु। यो पार्टी मेरोलाई घर हो। नेता कार्यकर्ता इट्टा, सिमेन्ट जस्तै निर्माण समाग्री हुन्’उनले भने,‘केही राजनीतिक दलका नेताहरुले भनिरहेका छन्, प्रदिपले यो पार्टीमा गइरहेको छ। त्यो पार्टीमा गइरहेको छ। तर त्यो सबै भ्रम छर्ने काम मात्र हो।’

    उनले कार्यक्रम आयोजना भएकोमा जिल्लाकै पार्टी भित्रका केही नेताले अरु नेता र कार्यकर्तालाई कार्यक्रममा नआउन फोन गरेको र रातभर एउटा गुट जाग्राम बसेर कार्यक्रम प्राभावित गर्ने षडयन्त्र गरेको आरोप समेत लगाए। यादवले उनीहरुको षडयन्त्र विफल भएको पनि बताए।उनले पार्टी अध्यक्षको बारेमा बोल्ने अन्य नेताहरुलाई मुखमै जवाफ फर्काउने गरेको तर आफनै पार्टीमा ४ वर्ष पहिले आएका नेताहरुले मौनता साधनु दु:खको कुरा भएको बताए।यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेता विमल श्रीवास्तव, राजेशमान सिंह तथा वीरगंजका मेयर विजय सरावगी र पार्टीका केही गुटका नेताहरुले गरिरहेको षड्यन्त्रबाट सचेत रहन आग्रह समेत गरे। साथै मन्त्री नपाउँदा विरोध गरेका युवाहरुलाई कारवाही गर्न नहुने समेत उनले बताए।

    ‘जसपाबाट पर्साले मन्त्री नपाएपछि केही युवा,विद्यार्थीले पुतला दहन गरे। त्यो शैली मिल्दैन। तर आफनै युवालाई सम्झाउनुभन्दा कारवाही गर्ने तर्फ केही नेताहरुको ध्यान छ। त्यो गलत हो। सच्चिएर हिँडनु पर्छ,’उनले भने।उनले जसपाका नेता कार्यकर्ताले एकजुट भएर काम गर्दै गए अगामी दिनमा पार्टीले पर्साका नेता कार्यकर्तालाई अवश्य मूल्याकंन गर्ने बताए।‘पर्साले किन पाएन मन्त्रालय? मलाई अध्यक्ष ज्यूसंग केही भन्नु छैन। तर, हामीले आजको कार्यक्रमबाट एकताको सन्देश लिएर अघि बढनु पर्छ,’उनले भने,‘पार्टीको हित विपरित काम गर्ने बहुरुपिया नेताहरु आफैं पाखा लाग्छन्।’

    पार्टीको क्षेत्रीय प्रतिनिधि घनश्यामबाबू साहको अध्यक्षता तथा वीरगंज नगर अध्यक्ष ईश्वरचन्द्र यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मोहनलाल चौधरी र टेक बहादुर शाक्य,प्रदेश सांसद जन्न्त अन्सारी,अन्जु यादव,जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द अन्सारी,पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुन,पार्टीका नेता जरि लामालगायतको सहभागिता थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑