• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रावणका केही विशेष गुण, जसले असल बन्न उत्प्रेरित गर्नसक्छ

  • वीरगंज संजाल
  • ३० आश्विन २०७८, शनिबार १२:५६
  • २५३७

    वीरगंज । दशैंमा हामी हरेक वर्ष पुनः एकपटक असत्यमाथि सत्यको विजयको कुरा गर्छौं । रावणलाई असत्यको प्रतिकको रूपमा हामी चर्चा गरिरहेका हुन्छौं । यो हाम्रो संस्कृतिको एक अभिन्न हिस्सा बनिसकेको छ । रावणमाथि देवीको विजयले समाजलाई एक सन्देश दिन्छ कि असत्यको अन्त्य निश्चित छ । रावणको रूपमा एक खलनायक र उभित्र लुकेको खराब पक्षको अन्त्यको उद्घोष गरिन्छ ।हिन्दु धर्मशास्त्रहरूले रावण एक अत्यधिक बुद्धिमान व्यक्ति भएको पुष्टि गर्छन् । केवल घमण्डले मात्रै उनलाई मृत्युको बाटोमा पुर्‍याएको थियो ।

    रावणको जीवनका गुणहरूसँगै उनका अवगुणहरू जस्तै-अहंकार, सत्ता र शक्तिको उन्माद, आफ्नैको सल्लाह पनि नमान्ने जिद्दी, कुनै स्त्रीलाई बलपूर्वक आफ्नो बनाउने लोभ र आफ्नो शत्रुलाई कमजोर सम्झने गल्ती आदि भुल्नुहुँदैन । यहाँ रावणबाट सिक्नुपर्ने केही गुणहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ-कठिन तपस्याप्रति समर्पितः रावण शिवभक्त थिए र शिव शंकरको प्रसन्न बनाउनु सामान्य काम होइन । कठिन तपबाट रावणले उनलाई प्रसन्न बनाए र उक्त तपस्याको हरेक परीक्षामा खरो उत्रन सके ।शिक्षाः यदि तपाईं कुनै परीक्षामा सफलता चाहनुहुन्छ भने आइपर्ने बाधासँग डराउनु हुँदैन । सफलता नमिलेसम्म लक्ष्य प्राप्तिमा अडिग रहनुहोस् ।

    लक्ष्यप्रतिको प्रतिवद्धताः रावण जुन लक्ष्यतर्फ अगाडि बढ्दथे, त्यसलाई पाउनको लागि प्रतिवद्ध थिए । शिवको प्रसन्न बनाएर शक्ति प्राप्ति उनको लक्ष्य थियो र उनी यसका लागि प्रतिवद्ध रहे । उनले आफू कहिल्यै असफल हुन्छु भनेर सोचेनन् ।शिक्षा : तपाईंको जीवनमा लक्ष्य प्राप्ति तपाईं त्यसप्रति कति प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । यदि तपाईंले लक्ष्यलाई गम्भीरतापूर्वक लिनुहुन्न, प्रतिवद्धतालाई हल्कारूपमा लिनु हुन्छ भने लक्ष्य टाढा भाग्दै जान्छ ।

    ज्ञानले सधैं सम्मान प्राप्ति हुन्छः रावण कति ज्ञानी थिए भन्ने कुरा उनीद्वारा रचित शिव ताण्डव स्रोतबाट थाहा हुन्छ । यसबाट स्वयम् शिव प्रसन्न भएको मानिन्छ । रावणलाई चार वेद र छ शास्त्रको पूर्ण ज्ञान भएको मानिन्छ र उनको दश शीर यिनै यही ज्ञानको प्रतिक थिए । रावण एक स्थापित लेखक पनि थिए । आफ्नो यस्तो ज्ञान र बुद्धिको बलमा नै रावणप्रतिको सम्मान उनको शत्रुले पनि गर्दथे ।शिक्षाः ज्ञानको कुनै सीमान हुँदैन । जति धेरै तपाईं ज्ञान हासिल गर्ने प्रयास गर्नुहुन्छ, यो त्यति नै बढ्छ । ज्ञानले तपाईंको सम्पूर्ण व्यक्तित्वलाई परिभाषित गर्दछ ।आफ्ना मान्छेको चिन्ताः रावणको राज्यमा उनका प्रजा कहिल्यै दुःखी भएनन् । उनी एक परोपकारी र बुद्धिमान शासक थिए । उनको राज्यमा उनको प्रजा सुख र सम्पत्तिबाट भरिपूर्ण थिए । उनलाई आफ्नो प्रजाको ख्याल गर्न आउँथ्यो ।

    शिक्षा : एक असल र सक्षम नेतामा नागरिकलाई सँगै लिएर हिंड्ने गुण हुन्छ । जो आफ्ना नागरिकलाई सँगै लिएर चल्न रुचाउँछ, नागरिकले उसैलाई आफ्नो नेताको रूपमा चिन्न रुचाउँछन् ।परिवारप्रति समर्पितः आफ्ना भाइबहिनीको सम्मानलाई लिएर रावण समर्पित रहे । साँच्चै भन्ने हो भने आफ्नी बहिनी शूपर्णखालाई गरिएको अपमानको बदला नै उनले गलत कदम उठाउने कारण बनेको मानिन्छ । विभिषणको विचार उनीसँग विलकुल फरक थियो । तर पनि उनले विभीषणलाई आफूबाट अलग गरेनन् ।शिक्षाः परिवारमा सबैको विचारधारा फरक भए पनि संकटको घडी आउँदा सिंगो परिवारलाई एकजुट देखाउनुपर्छ ।सीमाभित्रै रहने हिम्मतः हुन त रावणले सीतालाई हरण गर्ने एउटा भूल गरे, उनले लंका ल्याएर पनि कहिल्यै पनि सीतामाथि जबरदस्ती अपमान गर्ने कोसिस गरेनन् । सीता रावणको बन्दीको रूपमा थिइन् तर, रावणले उनलाई कहिल्यै पनि प्रताडित बनाएर पाउने प्रयत्न गरेनन् ।

    शिक्षा : सीताको हरण रावणको जीवनमा सबैभन्दा ठूलो भूल थियो । यो कुरा उनी पनि जान्दथे तर उनले स्त्रीको सम्मानलाई जसरी जोगाए, यस्तो संयम हरेक व्यक्तिमा हुन आवश्यक छ । कुनै पनि स्त्रीकी इच्छाविरुद्ध केही गर्नु गलत हुन्छ । रावणबाट यो शिक्षा लिन सकिन्छ ।वीर तथा निर्भीकः ठूलाभन्दा ठूला फैसला लिन पनि रावण हिच्किचाएनन् । श्री रामसँगको युद्धका लागि अन्तिम समयसम्म उनी डटेर रहे । उनलाई थाहा थियो कि उनले गरेको पाप हो । तर पनि उनले एक योद्धाको धर्म निभाउँदै पूरै बहादुरीका साथ शत्रुको सामना गरे ।शिक्षाः जब एकपटक तपाईं कुनै विपत्तिको सामना गरेर त्यसबाट निक्लनुहुन्छ तब तपाईं पछाडि हट्नेबारे नसोच्नुहोस् । यसबाट निर्णय कमजोर हुन्छ । मैले सामना गर्नु नै छ चाहे चुनौती जतिसुकै बलियो किन नहोस् भन्ने कुरा हामीले मनबाट कहिल्यै हटाउनुहुँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑