• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसरी आयो दक्षिणाको प्रचलन ?

  • वीरगंज संजाल
  • ३० आश्विन २०७८, शनिबार १२:५२
  • ३६४९

    भारत । भारत वर्षको गुरुकुलमा विद्यार्थी जब पढ्न जान्थे त्यतिबेला उसको परिवारको सेवा गर्दथे अथवा यदि सम्पन्न परिवारका भए केही शुल्क दिएर विद्या प्राप्त गर्दथे । प्रायः दिनेवाला कम संख्यामा हुन्थे र अधिकांश सेवासुश्रूणबाटै विद्या प्राप्त गर्दथे । यस्ता विद्यार्थी आफ्नो शिक्षा समाप्त गरेर जब घर जाने समय आउँथ्यो तब गुरुको सम्मान र श्रद्धास्वरुप केही भेटी अर्पित गर्दथे जसलाई दक्षिणा भनिन्थ्यो ।

    पछि पछि गुरुदक्षिणाको नजिर नै बन्यो र अत्यन्त गरिब विद्यार्थीपनि केही न केही दक्षिणा दिन थाले । दक्षिणालाई विद्यानमा आवश्यक रुपबाट वैद्य मानिएको छ । पढ्ने विद्यार्थीले स्वेच्छाले दिने द्रव्य, फल, पुष्प र मिष्ठान्न र दक्षिणासहित गुरुको पुजा गर्ने गर्दछन् । कालिदासले पनि कैत्सका गुरु वरतंतुलाई दक्षिणा दिएको कथा हामीले पढेका छौँ जुन कुरा रघुवंश, पण्चम्, २०–३० पेजमा छ ।

    यो सँगै अर्को जान्नैपर्ने कुरा, दक्षिणा धार्मिक क्रियाकलापको सम्बन्धसँगपनि जोडिन्छ । यज्ञ बिना दक्षिणाको पूर्ण नहुने र उसका कुनै फल हुँदैन । यज्ञ पूर्ण भएपछि ब्राम्हण र पुरोहितलाई तुरुन्त दक्षिणा दिइन्छ र उसलाई कुनैपनि अवस्थामा बाँकी राखिँदैन । बाँकी राख्यो भने समयको अनुपातबाट बढ्दै जान्छ । दक्षिणा नदिने ब्रह्मस्वापहारी, अशुचि, दरिद्र, पातकी, व्याधियुक्त तथा अन्य अनेक कष्टबाट ग्रस्त हुन्छ । उसको लक्ष्मी हराउँछिन्, अधोगति मिल्नेछ भनेर ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा चर्चा गरिएको पाइन्छ ।

    यज्ञको दक्षिणा नदिने राजा हरिश्चन्द्रलाई विश्वामित्रले दण्डित गरे, यो कथा पुराणमा, मार्क अध्यायको पाना ७–८ मा चर्चा गरिएको छ । यसैकारण आजपनि हाम्रो समाजमा धार्मिक कार्य, यज्ञ र सांस्करिक अवसरमा मुख्य पक्षको रुपमा राखिएको छ । दक्षिणा स्वर्ण, रजत, सिक्का, अन्न, वस्त्र आदिको रुपमा दिने गरिन्छ । यजमानको श्रद्धा तथा वित्तीय स्थितिनुसार थोर–बढी हुनसक्छ । दक्षिणाको सम्बन्ध धार्मिक भाव उत्पन्न गर्ने सिलसिलामा दक्षिणाको यज्ञ पुरुषबाट स्त्रीको रुप हुँदै देवकथाको विकासक्रम भएको ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा उल्लेख गरिएको छ ।दक्षिणालाई पछिल्लो समय वस्तुवादी बनाइएपनि परम्परालाई निरन्तरता दिइरहनु पनि चाडको आफ्नै मौलिकता बाँकी रहनु भएको जानकारहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑