बारा। बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको छ।
नेपाली ट्यांकर ना 3 ख 7594 र विपरीत दिशाबाट आएको भारतिय नम्बरको गाडि एक आपसमा ठोकिदा गाडी सवार दुइजना र एक जना गाडी चालक गरि तीन जनाको मृत्यु भएको छ ।
BR-06-Q4141 लाई नम्बरको भारतीय गाडी पुर्णरूपमा नस्ट् भएको जिल्ला प्रहरी कार्यालय बाराले जानाएको छ ।बाकी जानकारी आउन बाकी ।