• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

  • वीरगंज संजाल
  • २८ आश्विन २०७८, बिहीबार ०८:३१
  • २७८१

    बीबीसी । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार सम्बन्धी विशेष दूत टमस ओजा क्वीन्टानले खाद्यान्न अभावका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र कोभिड ब्लकेड (नाकाबन्दी) जिम्मेवार रहेको बताएका हुन् ।परिणामस्वरूप उत्तर कोरियालीहरूले “मर्यादित जीवन जिउन” दैनिक संघर्ष गरिरहेका क्वीन्टानले बताए । संकटबाट जोगिन उत्तर कोरियाको परमाणु कार्यक्रममाथि लगाइएको प्रतिबन्धहरू हटाउनुपर्ने उनको भनाइ छ ।

    उत्तर कोरिया गम्भीर आर्थिक संकटमा रहेको ठानिएको छ । उसले कोभिड-१९ फैलन नदिन आफ्ना सीमाहरू बन्द गरेको छ । फलस्वरूप चीनसँगको व्यापारमा गिरावट आएको छ । उत्तर कोरिया खाद्यान्न, मल र इन्धनमा चीनमाथि निर्भर छ ।यसै हप्ता नेता किम जोङ उनले देशले एक गम्भीर स्थितिको सामना गरिरहेको स्वीकार गरेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको थियो ।उत्तर कोरियामा मूल्यवृद्धि भएको खबरहरू आएका थिए । एनके न्यूजले गत जुनमा एक किलोग्राम केराको मूल्य ४५ डलर पुगेको जनाएको थियो ।

    पछिल्लो प्रतिवेदनमा विशेष दूत क्वीन्टानले सुरक्षा परिषद्को अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्नुपर्ने र मानवीय एवम् जीवन रक्षक सहायतालाई अनुमति दिनुपर्ने बताएका छन् ।राष्ट्रपति जो बाइडनको नेतृत्वमा अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको बारम्बार बताउँदै आएको छ । तर प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङयाङले परमाणु हतियार त्याग गर्नुपर्ने माग राखेको छ । उत्तर कोरियाले अहिलेसम्म त्यसलाई अस्वीकार गरेको छ ।यसै हप्ताको सुरुतिर नेता किमले अमेरिकाको नियतमाथि प्रश्न गर्दै आत्मरक्षाका लागि हतियार निर्माण जारी राख्नु जरुरी रहेको बताएका थिए ।आर्थिक संकटको बाबजुद उत्तर कोरियाले हतियार र क्षेप्यास्त्र निर्माण जारी राखेको छ ।उसले हालै परीक्षण गरेको हतियार एक नयाँ हाइपरसोनिक र एन्टी एयर क्राफ्ट क्षेप्यास्त्र भएको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑