आज:
  • होमपेज / Breaking News

    कैलालीमा गाडीले ठक्कर दियो मोटरसाइकललाई, गाडीमा सवार १५ घाइते

  • वीरगंज संजाल
  • २६ आश्विन २०७८, मंगलवार १३:५७
  • ५१४१

    बीरगंज । कैलालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गाडीमा सवार १५ जना घाइते भएका छन्।मंगलबार बिहान साढे १० बजे गौरीगंगा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको से. १ ज. ११०५ नं. को विंगरले सोही बाटो क्रस गरिरहेको से. ६ प ५०२ नं. को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकको दाहिने तर्फको नालामा खसेको हो।

    घाइते हुनेमा टिकापुर–३ बस्ने रमेश चौधरी, सोही ठाउँका २६ वर्षका सैरब चौधरी, २८ वर्षका अमिर चौधरी, कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनियाका २३ वर्षीया सुस्मा साउद छन्। यस्तै, बाँके कोहलपुर नगरपालिकाका वर्ष ३६ का महेश बहादुर चन्द, सोही ठाउँका ३५ वर्षीया सन्जु के.सी, वर्ष ७ का समिर चन्द रहेको प्रहरीले जानकारी दिएको छ।

    अन्य घाइते हुनेहरूमा कञ्चनपुर लालझाडी गाउँपालिकाका वर्ष १८ का दिपेश विष्ट, विंगर मालिक गोदावरी नगरपालिका वर्ष ३२ का केशवराज भण्डारी, धनगढी उपमहानगरपालिका ७ बस्ने वर्ष २४ की सरस्वती चौधरी, लम्कीचुहा नगरपालिकाका ७ बस्ने वर्ष ३० का अजय पाण्डेय, अनुषा पाण्डेय, कञ्चनपुर कृष्णपुर नगरपालिकाका वर्ष ३४ का दिपक सुनार, गोदावरी नगरपालिका कैलालीका वर्ष २३ का नरेन्द्र साउद रहेका छन्।चालक कैलाली गोदावरी नगरपालिका वडा न. १० ओलानी बस्ने वर्ष २७ का नविन राज पाण्डेय पनि घाइते भएका छन्।घाइतेहरूको अधिकांश टाउको, खुट्टा र छातीमा चोट लागेको छ।घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। विंगर चालकलाई प्रहरीले नियन्त्रणमा लगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑