• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शुभ प्रभात सगरमाथा !

  • वीरगंज संजाल
  • २६ आश्विन २०७८, मंगलवार १२:४९
  • ३६०९

    वीरगन्ज । ‘शुभ प्रभात माउन्ट एभरेष्ट’ बलिउड अभिनेत्री परिणीति चोपडाले मंगलबार बिमहान सामाजिक सञ्जालमा आफ्नो फोटो साझेदार गर्दै लेखेकी छिन्, ‘तिमीले आज मलाई नम्रताको पाठ सिकायौं ।’ सगरमाथालाई पृष्टभूमीमा पारेर उनले केही थान तस्वीर पनि पोस्ट गरेकी छिन् । उनी नीलो जिन्स र कालो फिटिङ् टिसर्टमा ठाँटिएकी छिन् ।केही समययता परिणीति नेपालमा छिन् । चलचित्र ‘उँचाई’ छायांकनका लागि अनुपम खेर, बोमान ईरानीसँगै उनी नेपाल आएकी हुन् । फिल्मको निर्देशन बलिउडका दिग्गज निर्देशक सूरज बडजात्याले गर्दैछन् । यो उनको छैठौं फिल्म हो । यसअघि उनले मैने प्यार किया, विवाह, प्रेम रतन धन पायो जस्ता सुपरहिट फिल्म दिइसकेका छनहाल छायांकन भइरहेको फिल्म ‘उँचाई’ उनको अर्को महत्वकांक्षी फिल्म हो, जो फरक सामाजिक कथाबस्तुमा आधारित रहेको बताइन्छ । उक्त फिल्म खासगरी चार जना दौतरीको हो, जो उमेरले ६० बर्ष पार गरेका छन् ।

    यो फिल्ममा अनुपम, बेमानसँगै अमिताभ बच्चन, डेनी डेन्जोङ्पा आदिले अभिनय गर्दैछन् । यसमा परिणिती चोपडाको पनि मूख्य भूमिका रहेको बताइन्छ ।अब परिणिती चोपडातर्फ लागौं । लेडिज भर्सेस रिक्की बहल फिल्मबाट उनले बलिउड डेब्यु गरेकी हुन् । त्यसयता उनले इशकजादे, शुद्ध देसी रोमान्स, हंसी तो फंसी, दावत ए इश्क, किल दिल , डिशूम लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् । भनौं, यतिबेला उनी बलिउडकी चल्तापूर्जा अभिनेत्रीमा गनिन्छन् ।जबकि उनी अभिनेत्री बन्ने दौडमा थिइनन् । कुनैबेला उनी बैंकर्स बन्ने सपना देख्थिन् । सोहीसँग सम्बन्धित विषयमा अध्ययनका लागि उनी लन्डन गइन्, १७ बर्षको उमेरमा ।

    त्यहाँको म्यानचेस्टर बिजनेस स्कुलबाट बिजनेस, फाइनान्स एन्ड इकोनोमिक्समा स्नातक गरिन् । आफ्ना पढाइका क्रममा उनले म्यानचेस्टर युनाइटेड फुटबल क्लबको लागि खानपान विभाग अन्र्तगत टिम लिडरको काम पनि गरेकी थिइन् । पछि आर्थिक मन्दीको कारण उनी उनी भारत फर्किइन् । त्यसपछि यश राज फिल्म्समा काम गर्न थालिन्, जनसम्पर्क सल्लाहकारको रुपमा ।सन् २०११ मा ‘लेडिज भर्सेस रिक्की बहल’मा काम गरेपछि भने उनको यात्रा मोडियो । यस फिल्ममा उनले गरेको अभिनय निकै रुचाइयो पनि । पछि ‘इश्कजादे’मा उनले शीर्ष भूमिका निर्वाह गर्ने मौका पाइन् । यो फिल्म व्यवसायिक हिसाबले सफल र समीक्षाको दृष्टिले राम्रो मानिए । पछिल्लो पटक सार्वजनिक ‘जबरिया जोडी’ भने त्यती सफल भएन । उनी अभिनित ‘द गर्ल अन द ट्रेन’ नेटफ्लिक्समा सार्वजनिक भयो ।यतिबेला परिणीति पूर्ण रुपमै फिल्ममा व्यस्त छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑