• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १४७ औं विश्व हुलाक दिवस मनाइयो

  • वीरगंज संजाल
  • २३ आश्विन २०७८, शनिबार १८:०२
  • ३९०१

    वीरगंज | प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सूचना र प्रविधिले धेरै फड्को मारिसक्दा पनि नागरिकका हुलाकप्रतिको विश्वास अझै कायम रहेको बताएका छन्। सरकारी कामकाजका लागि अझै पनि सक्कली डकुमेन्ट राख्नका लागि हुलाकी सेवा नै आवश्यक रहेकोमा उनले जोड दिए।‘पुनरुत्थानका लागि नवप्रवर्द्धक’ भन्ने नाराका साथ १४७ औं विश्व हुलाक दिवसको अवसरमा शनिबार आयाेजित कार्यक्रममा बोल्दै प्रजिअ नेपालले अहिले पनि नेपालका सबै सरकारी कार्यालयले अनलाईन सेवाको पूर्ण उपयोग गरी नसकेको अवस्था भएको बताए। सरकारले हुलाकलाई थप जिम्मेवारीसहित अघि बढाएको बताउँदै उनले अब हुलाक कार्यालयमार्फत राहदानी वितरणका गर्ने जनाए। उनले भने, ‘सर्भिस सेन्टर’ का रुपमा कार्यालयलाई लिनुपर्छ।’

    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, खरिदारद्धय आसमाया गुरुङ् र रोहीणीराज पौडेल लगायतले सूचना प्रविधि र सञ्चार माध्यमको समेत नियमनकारी निकाय हुलाकले पछिल्लो समय थप जिम्मेवारी सहित अघि बढेकोमा खुशी व्यक्त गरे। यसअघि जिल्लाका सञ्चार माध्यमलाई केन्द्र तथा प्रदेशमा धाउनुपर्ने वाध्यतालाई छा्ेट्याउदै जिल्ला हुलाकमार्फत लोककल्याणकारी विज्ञापनका भुक्तानी लगायत अनुगमन तथा नियमनगर्ने गरी भएको निर्णयलाई स्वागत गरे।

    जिल्ला हुलाक कार्यालयका प्रमुख कृष्णराज तिमिल्सिनाले लकडाउनका समयमा पनि कार्यालयले सेवा प्रवाह गरिरहेको बताए। पुराना सेवासँगै हुलाक कार्यालयलाई दिइएको जिम्मेवारी पुरा गर्न आफू र आफू मातहतका कर्मचारीले तयार रहेको पनि उनले भने। सोही कार्यक्रमममा जिल्लाको सूचना तथा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे कार्यालयले निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मालाई सम्मान गरेको छ। यसैगरी, कार्यालयमा कार्यरत ५ जना कर्मचारीलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा क्याक्मी इलाका हुलाकका खरिदार ज्ञानराज बस्ताकोटी, जिल्ला हुलाक कार्यालयका खरिदार आसमाया गुरुङ, भुम्रे इलाकाका हल्कारा ओमप्रसाद शर्मा, हुलाकी छवीलाल चापागाई, किचनासा इलााकाका डाकबाहक मधु मानन्धर हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑