• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तलबभत्ता माग गर्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

  • वीरगंज संजाल
  • २० आश्विन २०७८, बुधबार १४:१९
  • २४४९

    वीरगन्ज | लेखापाल नारायण सुवेदीले तीन महिनादेखी तलब निकासा नदिएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् । ‘दसैं आइसकेको छ । तीन महिनादेखि तलब पाएका छैनौं । दुई दिनभन्दा बढी बैंक खुल्ने समय छैन । अझै तलब निकासाको कुनै सुरसार नभएपछि आन्दोलनमा उत्रनु परेको हो,’ बेनी अस्पतालको अर्न्तरंग विभागकी इन्चार्ज मनदेवी गौतमले भनिन, ‘काम नगरेको भए कारबाही गर तर काम गरेको तलब नियमित दिनुपर्छ ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेल र लेखापाल सुवेदीबीच गत आर्थिक वर्षमा बिल भुक्तानी विषयमा मतान्तर हुँदा कर्मचारीको तलब निकासामा समस्या भएको अस्पताल निकट स्रोतले बताएको छ ।दुवैबीच मतान्तर भएपछि अस्पताल व्यस्थापन समितिले लेखापाल परिवर्तन गर्न आग्रह गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।

     

    उनीहरूबीचको विवादका कारण कर्मचारीको तलबभत्ता, आमा सुरक्षा कार्यक्रम अर्न्तगत अस्पतालमा सुत्केरी भएका आमाहरुले पनि तीन महिनादेखि सुत्केरी भत्ता पाएका छैनन् । सरकारले स्वास्थ्य संस्थामा मै सुत्केरी भए बापत २ हजार र चार पटक गर्भजाँच गाएका थप ८ सय प्रोत्साहन भत्ता दिने गरेको छ । ‘राज्य संयन्त्र र कार्यालयभन्दा ब्यक्ति माथी बन्दा निरीह हामी कर्मचारी मारमा परेका छौं,’ गौतमले भनिन् । अस्पतालमा स्थायी कर्मचारी, अस्थायी दरबन्दीका करार कर्मचारी र व्यवस्थापन समितिबाट नियुक्त भएका स्वास्थ्यकर्मीदेखि कार्यालय सहयोगी समेत गरेर एक सय २३ जना कर्मचारी कार्यरत छन् ।

     

    ‘अस्पतालका स्वास्थ्यकर्मीले यसअघि पटक–पटक कति दिन उदारो चामल खाएर बस्ने । घर पठाउने तर परको कुरा पकेट खर्च पनि छैन । अति भो अब पेन डाउन गर्छौंभन्दा मैले रोकेर राखेको हो । तर आज रोक्न सकिएन । डाक्टरहरु सेवामा नजाँदा अस्पतालको सेवा प्रभावित भएको छ,’ अस्पतालका प्रमुख डा. कंडेलले भने, ‘सरोकारवाला निकायसँग समस्या सेयर गरी समाधानको उपाय खोजी भैरहेको छ । आजरातिसम्म निकास निक्लने विश्वास गर्छु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑