• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शुभकामना आदानप्रदान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २० आश्विन २०७८, बुधबार ०३:२३
  • २२२५

    गरुडा । कुमार चन्दन ।रौतहटको गरुडामा शुभकामना आदानप्रदान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट तदर्थ समिति गरुडाको आयोजनामा बडा दशैं, शुभ दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान तथा कोभिड-१९ कोरोना भाइरस सम्बन्धित जनचेतनामूलक कार्यक्रम श्री नमुना मावि गरुडाको हलमा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै जसपाको युवा नेता अनिल यादवले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरुको उद्धार तथा सहयता कार्य, बालबालिका तथा युवा वर्गलाई सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्नका लागि गरुडा नगरपालिकामा गठन भएको नेपाल स्काउट तदर्थ समिति सराहनीय रहेको बताउनु भयो । यस संस्थालाई अगाडी बढाउन आफुबाट हुनसक्ने सम्भव साथ सहयोग गर्न सदैव तयार रहेको बताए ।

    शिक्षा, स्वास्थ्य, बिकासको क्षेत्र लगायत बालबालिका, युवा, गरिब तथा दलित वर्गहरुलाई एकसाथ लिएर अगाडी बढनमा कहिल्यै पछी नपर्ने बताए । यस्तै कोरोना कतै गएको छैन, कोरोनाको कहर कायम नै रहेकोले सरकारले जारी गरेको मापदण्ड पूरा गरी आवश्यक सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गर्नुभयो । साथै गरुडा नगरपालिकाको अहिलेको राजनीतिक परिवेशको साथसाथै छठौँ नगर सभालाई भंग गर्न लागेकाहरुलाई समय आएपछि कडा भन्दा कडा जवाफ दिन तयार रहेको कुरा यादवले आफ्नो मन्तव्यमा थप गर्नुभएको थियो ।

    कार्यक्रममा इप्रका गरुडाको प्रहरी निरीक्षक रामराजा केसरी, श्री नमुना मावि गरुडाको प्र.अ प्रभु राउत पटेल, साहित्यकार तथा बज्जिका अभियन्ता संजय साह मित्र, नेपाल स्काउट राजदेवी नपाको संयोजक राहुल सिंह, नेपाल स्काउट चन्द्रपुर नपाको संयोजक सर्मिला नेपाल लगायतले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

    बिबेक कुमार रौनियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जसपाको युवा नेता तथा समाजसेवी अनिल यादव, विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी निरीक्षक रामराजा केसरी, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाको क्याम्पस प्रमुख प्रेमलाल साह, श्री नमुना मावि गरुडाको प्रधानाध्यापक प्रभु राउत पटेल, साहित्यकार तथा बज्जिका अभियन्ता संजय साह मित्र, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाको उप-प्रध्यापक अनिल निधि, कान्तिपुर टेलिभिजनको रौतहट रिपोर्टर राजेश्वर पाण्डेय, गरुडा नपाको रोजगार संयोजक चुनचुन यादव, अतिथि शिक्षक उपेन्द्र चौधरी, रामएकवाल पंडित, सियाराम साह, शिवेन्द्र साह, प्रकाशचन्द्र झा, शिवशंकर झा, सुनिल, वर्तमानकाल दैनिक पत्रिकाको प्रतिनिधि सुरजनारायण झा, युवा नेता रामसिंहासन यादव, संजय यादव, नविन यादव, किशुनदयाल यादव, नेपाल स्काउट तदर्थ समिति गरुडाको सदस्यहरु उमेश मण्डल, बैजु पटेल, आनन्द कर्ण, चन्दन कुमार पटेल, रोहित शाह, सचिन साह, बिकी ठाकुर लगायत सयकडौ विद्यार्थी छात्रछात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक शिवशंकर झा स्वागत मन्तव्यले सम्पुर्णलाई स्वागत गर्नुभएको थियो भने कुमार चन्दनले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑