• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साइकलले शिक्षामा छोरीको पहुँच बढाउँदै

  • वीरगंज संजाल
  • १९ आश्विन २०७८, मंगलवार १७:५५
  • २०६५

    वीरगन्ज | रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ मा रहेको आधारभूत विद्यालय बाल मन्दिरमा अध्यनरत कक्षा ९ का छात्राहरुलाई सोमबार एक कार्यक्रम विच साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारको मुख्यमन्त्री ’बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ को मुख्यमन्त्री कार्यालय जनकपुरधामबाट शैक्षिक सत्र २०७७ मा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा अध्ययनरत ४६ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम स्वार्थ राय यादवको सभापतित्वमा भएको साइकल वितरण कार्यक्रममा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले छोरीहरुलाई शिक्षामा सरल रुपमा पहुच हुने उदेश्यले संचालन गरिएको मुख्यमन्त्री बेटी पढाउ ,बेटी बचाउ अभियान सराहनीय रहेको बताए ।

     

    मुख्यमन्त्रीले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि ल्याएको अभियानलाई अगामी दिनमा फराकिलो बनाउदै लाग्नु पर्ने सुझाव दिए । उनले एउटा कक्षामा पढ्ने छात्राहरुलाई साइकल दिदा अरु छात्राहरु दुखित हुने गरेकोले समान रुपमा कक्षा ६ देखि अध्ययन गर्ने छात्राहरुलाई समावेश गर्ने गरि कार्यक्रम संचालन गर्नु पर्ने धारणा राखे । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य एवं गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुरले विद्यालयमा अध्यन गर्ने छोरीहरुको लागि ल्याईएको बेटी पढाउ बेटी बचाउ योजना प्रदेश सरकारको अतिनै लोकप्रिय र सराहनीय कार्य भएको बताइन् ।

    छोरा सरह छोरीले विद्यालयमा सहभागिता जनाउनु पर्ने मुख्य लक्ष्य अभियानको रहेकोले साइकल पाउने छात्राहरुलाई नियमित रुपमा विद्यालय आउन आग्रह गरिन् । गौर नगरपालिकाका शिक्षा संयोजक गणेश गिरिले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नरेश प्रसाद यादवले विद्यालयका शैक्षिक अवस्था ,पूर्वाधारको अवस्था , चुनौतीको बारेमा प्रस्ट परेका थिए भने विद्यालयमा अध्यन गर्ने छात्राहरुले सचेतना मुलक नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑