• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रीन सिटी ड्याक्यूम्यान्ट्रको वीरगन्जका नगर प्रमुख र प्रहरी उपरीक्षक द्वारा विमोचन

  • वीरगंज संजाल
  • १५ आश्विन २०७८, शुक्रबार २२:४८
  • ५८०१

    वीरगन्ज । मुकेश खेतान । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगरले विगत ७ वर्ष देखि शहर लाई सुन्दर हरियो र व्यवस्थित बनाउने उद्देश्यका साथ कार्य गर्दै आउनु भएको छ।यस कार्यमा ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले ग्रीन सिटीका सदस्य हरुको साथ मिलेर समुदाय प्रहरी साझेदारी अन्तर्गत महानगर पालिका, पर्सा प्रहरी, जिल्ला प्रशासन कार्यालय ,पर्सा, ट्राफिक प्रहरी, व्यवस्थित वीरगन्ज अभियानको टीम, स्थानिय हरुलगायत वीरगञ्जका विकासमा सक्रियताको साथमा लाग्नु भएका विभिन्न व्यक्तित्व र संघ संस्था हरु संग सहकार्य गरी अगाडि बढी रहनु भएको छ।

    लगभग ७ वर्ष अगाडि अध्यक्ष खेतानले ग्रीन सिटी अभियानको शुरुवात एउटा नमुनाको रूपमा आफ्नो टोल बाट गर्नु भएको थियो ।कालान्तरमा यो नमूना कार्यमा प्रगति हुन् थालियो र यो सफल भएको जस्तो अनुभूति आए पछि उहाँले आफ्नो शुरुवाती चाहना अनुरुप नै यस अभियान संग सिंगो वीरगन्जका युवा र विकास प्रेमी हरु लाई जोडने उद्देश्यले ग्रीन सिटीको काम कारवाही र उपलब्धि हरुमा आधारित ड्याक्यूम्यान्ट्री को विमोचन आज आदर्श नगर स्थित ग्रीन सिटीको कार्यालय अगाडि सार्वजनिक रूपमा वीरगन्ज महानगरका प्रमुख विजय कुमार सरावगी र पर्सा प्रहरीका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेयको बाहुली बाट गराउनु भयो।

    विमोचन समारोह संग संगै ग्रीन सिटीले महानगर संग सहकार्य गरेर दशैं तिहार र छठ लाई लक्षित गरि महा सर सफाइको पनि शुरुवात गर्नु भएको छ। यसका लागि फोहोर संकल गर्ने ट्याक्टर हरुमा ग्रीन सिटीले साइरन पनि जडान गर्नुभएको छ। सफाई कर्मी र चालक लाई टिसर्ट लगाई सम्मान पनि गरियो।

    विमोचन कार्यक्रममा पर्सा प्रहरीका नायब प्रहरी उपरीक्षक ओमप्रकाश खनाल, वडा नं १० का अध्यक्ष राम नगिना प्रसाद साह कानु, ट्राफिक प्रहरी का प्रहरी उपरीक्षक सुमन कार्की, ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान,उपाध्यक्ष संजय शर्मा, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा , त्रिलोक चन्द्र दारुका,रतन टेमानी, कैलाश बजाज, सुशील कादमिया, राकेश अग्रवाल, राजकुमार दारुका, छपकैया सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष
    ग्यासुद्दीन मियां, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीप राज कार्की, वरिष्ठ नेत्र विशेषज्ञ महेश सिंह धामी, सञ्जय खंडेलवाल, गोपाल खेतान,सुशील धुरका,संचार कर्मी नीरज पीठाकोठी, कन्हैया लाल केसरी, अजीत भुजेल,शंकर आचार्य लगायतका स्थानिय हरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑