• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किसानको नाममा कार्यकर्ता पोस्दै प्रदेश सरकार, मन्त्री र नेताका आसेपासे अनुदानबाट लाभान्वित

  • वीरगंज संजाल
  • ११ आश्विन २०७८, सोमबार १६:१२
  • २५०१

    वीरगञ्ज ।  कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर २ ले वास्तविक किसालाई पाखा लगाएर आफ्ना कार्यकर्तालाई ट्याक्टर वितरण गरेको छ । किसानहरुको उत्थान गर्ने अभिप्रायले ल्याइएको योजनाले किसानको भन्दा पनि कार्यकर्ताको उत्थान भएको वास्तविक कृषकहरुले दुखेसो पोखेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताहरुले ट्याक्टर पाएको आरटीआई सूचनामा उल्लेख छ । आ.व. २०७५/७६ मा ५० प्रतिशत अनुदानमा मन्त्रालयले ट्याक्टर वितरण गरेको थियो । जसअन्र्तगत कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो जिल्ला सप्तरीमा २० वटा ट्याक्टर आफ्ना आसेपासेलाई वितरण गरेका थिए भने राज्यमन्त्री योगेन्द्र राय यादवले आफ्नो जिल्ला रौतहटमा १८ वटा ट्याक्टर वितरण गरेका थिए । प्रदेश २ का अन्य जिल्लामा भने १० वटाको दरले वितरण गरिएको छ ।

    धनुषामा ट्याक्टर पाउने रामचन्द्र यादव जसपा नेपाल कमला नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार यादवका बुबा हुन् । उनी जसपाका जिल्ला अध्यक्ष पशुपति यादवका नातेदार समेत हुन् । ज्ञानुकुमार यादव हाल जसपा र तत्कालीन समाजवादी पार्टीबाट धनुषाधाम नगरपालिकाको नगर प्रमुखका प्रत्यासी  थिए । त्यस्तै रामचन्द्र यादवको सिफारिस तत्कालीन आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए । किसान बहुउद्देश्यी कृषक समूह वैद्यनाथ रायको रहेको छ, उनी  जसपाको सबैला नगर अध्यक्ष हुन् । ट्याक्टर वितरमा मात्रै हैन प्रदेश २ सरकारका हरेक योजना तथा कार्यक्रमहरु कार्यकर्ता पोस्ने योजना मात्रै बनेका छन् । साइकल वितरणदेखि लिएर ट्याक्टर  वितरण, पम्प वितरण सम्म सबै योजनाबाट मन्त्री तथा नेताका नातेदारहरु मात्रै लाभान्वित हुने गरेका छन् ।

    यति मात्रै नभएर अनुदानको सामानहरु लिएर बिक्री गर्ने गरेको समेत पाइएको छ । प्रत्येक वर्ष पाउने अनुदानहरुको दुरुपयोग हुँदा वास्तविक पिडितहरु समक्ष योजना, अनुदान जस्ता कार्यक्रमहरु पुग्ने गरेका छैनन् । मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मै प्रदेशका ८ वटै जिल्लामा रहेका किसानलाई २ सय ३२ वटा सोलार पम्प वितरण गरेको थियो । तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर अघि सारिएको उक्त योजना पनि वास्तविक किसानसमक्ष नपुग्दै सकियो । सोलार पम्प पाउने अधिकांश व्यक्ति जनता समाजवादी पार्टीका कार्यकर्ता थिए  । मन्त्रालयले बाँडेको सोलार पम्प कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीकै गृहजिल्ला  सप्तरीमा सबैभन्दा बढी ४८ वटा वितरण गरिएको थियो भने महोत्तरीमा सबैभन्दा कम ११ वटा मात्र वितरण गरिएको छ । रौतहटमा १४, पर्सामा २१, बारामा २३, सिराहामा २६, सर्लाहीमा ४४ र धनुषामा ४५ वटा वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑