• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेतो पुतलीसँग सचेत बनौँ‚ नत्र आँखाको दृष्टि गुम्ला

  • वीरगंज संजाल
  • १० आश्विन २०७८, आईतवार १७:४४
  • २५२१

    वीरगन्ज | पछिल्ला केही दिनयता पोखरा आसपास क्षेत्रमा ‘सिजनल हाइपर एक्युट पानुभिआईटिस’ अर्थात् सापु रोगका कारण धेरै जना प्रभावित भएको बताइएको छ। नेपालको मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो वर्ष कति जना यो रोगबाट प्रभावित भएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि पछिल्ला केही दिनयता यस संक्रमणबाट प्रभावित भएको बताइएको छ। मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा‍. कृष्ण पौडेलका अनुसार हाल कति जना संक्रमित छन् भन्ने विवरण संकलन नभए पनि केही दिनदेखि पोखरा आसपास क्षेत्रमा यो संक्रमण बढ्दै गएको छ। ‘अहिले कति जनामा यो संक्रमण भयो भन्ने संख्या यकिन छैन, हामीले तथ्याङ्क संकलन गर्दै छौँ तर पोखरा आसपासमा यो संक्रमण तीव्र फैलिएको सूचना आइरहेको छ’‚ उनले भने। बच्चाहरूमा बढी लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा समेत लाग्ने डा. पौडेलले बताए।

    के हो सापु रोग?

    सापु दृष्टिनाशक रोग हो। प्रायः वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीका रूपमा देखिने गरेको छ। यो रोगका लक्षण देखा परेको २४ देखि ४८ घन्टासम्म उपचार हुन नसके आँखाको दृष्टि नै गुम्ने गर्छ।‘सिजनल हाइपर एक्युट पानुभिआईटिस’ अर्थात् सापु रोग नेपालमा पहिलोपटक २०३२ सालमा पोखराका बालबालिकामा देखिएको थियो । परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु भएको बुझ्नुपर्ने डा. पौडेलले बताए । यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गरिन्छ। सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेर समेत गर्न सकिन्छ।

    यस्तो लक्षण देखिए सजग बनौँ

    एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु, आँखा दुख्नु, उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु।
    यसरी बच्न सकिन्छ

    सेतो पुतलीबाट टाढै रहने, धेरै उज्यालो चहकिलो बत्ती नबाल्ने, साँझ र राति झ्यालढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा झुल लगाएर मात्रै सुत्ने।

    यसरी हुन्छ उपचार

    आँखाका लागि निकै घातक मानिने यो रोग अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण देखिनासाथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल लैजानुपर्ने र मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा सापु रोगको जस्ता लक्षण देखिए पनि छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ।

    यो रोग लागेको पत्ता लागेमा सबैभन्दा पहिला आँखा उपचार केन्द्र वा अस्पतालमा पुगे सामान्यरूपमा आइड्रपले नै निको हुने गर्दछ।

    सुरुमा इन्जेक्सन लगाएर उपचार गरिन्छ र इन्जेक्सन लगाएर पनि नभए शल्यक्रिया गरी सापुको उपचार गरिने र यसरी उपचार गर्दा पनि यो रोग लागेमा उपचारपछि मानिसमा आँखाको ज्योति पुरानै अवस्थामा फर्काउन पनि कठिन हुने बताइन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑