पर्सा । प्रसौनी भाठा मा झुन्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ।
बिन्दावासिनी गाउँपालिका प्रसौनी भाठामा झुन्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ। अन्दाजी 40 बर्ष पुरुस रहेको शवको अहिले सम्म पहिचान नखुलेको र अनुसन्धानको क्रममा रहेको जानकारी प्राप्त भएको छ।
शव देखिएको अवस्था हेरेर हत्या गरे पछि झुन्डियाइको बुझिएको छ।