• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कारोबारको चार दिनमा शेयर बजारमा निकै नै उतारचढाव, कतिको भयो कारोबार ?

  • वीरगंज संजाल
  • ८ आश्विन २०७८, शुक्रबार १७:४९
  • २९१७

    वीरगन्ज | यो साता शेयर बजारमा निकै नै उतारचढाव देखियो । यस साता कारोबारको चार दिनमा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कुनै दिन भारी अंकले बढ्यो त कुनै दिन भारी अंकको गिरावट संगै लगानीकर्ता मनोबल नै खलबलायो ।यस साता असोज ३ गते,आइतबार सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हुदाँ शेयर बजार बन्द रहेको थियो । चार दिन कारोबारको दौरानमा नेप्से परिसुचक साताको अन्तिम दिन भने थापिएको छ । गत साता २८१२.४२ को बिन्दुमा पुगेर बन्द भएको शेयर बजार यस साता भने ७.४ अंकले ओरालो लागेर २८१९.६६ को बिन्दुमा आएर थमिएको छ । यस साताभर नेप्सेमा ६ करोड ४ लाख ७३ हजार १६३ कित्ता कारोबार हुदाँ २९ अर्ब ७६ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको हो  ।

    साताको पहिलो कारोबारको दिन (सोमबार) नेप्से परिसुचक ४.०५ प्रतिशतले घटेको थियो । २८१२.४२ को बिन्दुबाट सुरु भएको शेयर कारोबार कारोबारको अन्तिम समयसम्म २६९८.२४ को बिन्दुमा पुगेर बन्द भएको हो । यस दिन नेप्सेमा ११४.०२ अंकको गिरावट आएको हो । सोमबार नेप्सेमा कारोबारमा आएका २२९ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ४९ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको हो । यस्तै, साताको दोस्रो कारोबारको दिन अर्थात मंगलबार नेप्से करिब १४ अंकले उकालो लागेको हो । मंगलबार नेप्से परिसुचक १३.८३ अंकले बढेर २७१२.०७ को बिन्दुमा पुगेको हो । सो दिन नेप्सेमा कारोबारमा आएका २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ३६ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ ।

    बुधबार भने नेप्से २८ सयको बिन्दु तर्फ उकालो लागेको हो । यस दिन परिसुचक १०४.८८ अंक अर्थात ३.८७ प्रतिशतले बढेको हो । परिसुचक अन्तिम समयसम्म आइपुग्दाँ २८१६.९५ को बिन्दुमा पुगेर थामिएको हो । कारोबारमा आएका २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर खरिदबिक्री हुदाँ ६ अर्ब १७ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, साताका्े अन्तिम कारोबारको दिन (बिहीबार) नेप्से परिसुचक सामान्य अंकले बढेको थियो । यस दिन परिसुचक २.७० अंकले बढेर २८१९.६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहीबार १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर खरिद बिक्री हुदाँ ७ अर्ब ७२ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको हो । यस दिन नेप्सेमा २२८ कम्पनीको शेयर कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑