• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अतिक्रण भएका करोडौंको सार्वजनिक जग्गा स्थानीयको सक्रियतामा फिर्ता

  • वीरगंज संजाल
  • ८ आश्विन २०७८, शुक्रबार ११:२९
  • २०७३

    वीरगन्ज  | केही व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको सिमरा-कोहल्वी सडकखण्ड अन्तर्गतको जीतपुरसिमरा उपमहानगरपालिका-१८ उचिडीको करोडौं रुपैयाँ बराबरको जग्गा स्थानीयको सक्रियतामा सरकार मातहत ल्याइएको छ। वडा कार्यालय मातहत ल्याइएको तीन बिघा १० कट्ठा सार्वजनिक जग्गाको मूल्य सात करोड रुपैयाँभन्दा बढी भएको वडाध्यक्ष अर्जुन दहालले बताए। उक्त जग्गामा संघीय सरकारको सहयोगमा प्राथमिक स्वास्थ्य चौकी निर्माण गरिएको छ। बाँकी जग्गामा स्थानीय युवाहरुले खेल मैदानको रुपमा प्रयोग गरेका छन्। फिल्डबुकमा सार्वजनिक ऐलानी जंगल भनी उल्लेख भएको यस जग्गा मोहनबहादुर शाहीमार्फत रामबाबु यादव, विनोद गौतम हुँदै पटक पटक किनबेच भएको थियो। त्यस जग्गा स्थानीय र वडाको संयुक्त पहलमा व्यक्तिबाट फर्काइएको वडाध्यक्ष दहालले बताए |‘यो जग्गालाई लिएर ३/४ पटक झडपको नै भयो,’ उनले भने, ‘हामीले नगरप्रमुख, उपप्रमुख ल्याएर जग्गा निरीक्षण पनि गरायौं। गाउँले सबै मिलेर संरक्षण गरेर अहिले स्वास्थ चौकीको भवन बनाएका छौं।’

    अस्पताल बनाउते तयारी 

    संरक्षित साढे तीन बिघा सार्वजनिक जग्गामा २५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने पहल भइरहेको वडा नम्बर १८ की वडा सदस्य कमला न्यौपानेले बताइन्। ‘२५ शय्याको अस्पताल बनाउने हाम्रो योजना छ‚’ उनले भनिन्‚ ‘यहाँ अस्पताल बनाउन सके जीतपुरसिमरा, कोहल्वी, निजगढदेखि कलैयासम्मका सर्वसाधरणले सेवा लिन पाउँथे। वीरगञ्ज, कलैया जानु पर्थेन।’

    संरक्षण गर्नै जटिल

    वडाध्यक्ष दहालले सार्वजनिक जग्गा संरक्षण गर्न धेरै समस्या भएको बताएका छन्। फिल्डबुक र अन्य काजगपत्रमा प्रष्टसँग सार्वजनिक भएको देखाए पनि सर्वसाधरणले अतिक्रमण गरेका जग्गा स्थानीय तहले अधिग्रहण गर्न नसक्ने उनको भनाइ छ। जीतपुरसिमरा वडा नम्बर १८ मा मात्रै करिब २०० बिघा सार्वजनिक जग्गा रहेको वडाले जनाएको छ। फिल्डबुकमा ऐलानी, प्रति, खोला, बगर, सार्वजनिक जंगल भनी उल्लेख भएका जग्गा पछिल्लो समय किनबेच भइहरेको छ। उचौडीको जग्गा भने गाउँले सबैको सहयोले मात्र संरक्षण हुन सकेको उनको भनाइ छ। अन्य ठाउँ त्यस्तो सम्भावना नरहेको वडाध्यक्ष दहाल बताउँछन्। उनले भने‚ ‘हाम्रै वडामा मात्रै डेढ दुई सय बिघा सार्वजनिक जग्गा छ। कसले संरक्षण गर्ने? एकजना जनप्रतिनिधि जाने हो भने जहिल्यै एक्लो हुन्छ।’

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहअन्तर्गत रहेका सार्वजनिक संरचना संरक्षणको जिम्मेवारी सम्बन्धित पालिकालाई दिए पनि संरक्षण हुन सकेको छैन। बिगतमा जग्गा माफियाले किर्ते पुर्जा बनाएर भोगचलन गरेको पथलैया—बिरगञ्ज सडक खण्डको करोडौं मूल्य पर्ने २० बिघा सार्वजनिक जग्गा मालपोत कार्यालय सिमराले २ वर्षअघि पुनः राज्यको नाममा दर्ता गरे पनि जीतपुरसिमराले संरक्षणमा चासो नदेखाउँदा केही व्यक्ति र उद्योगहरुले भोगचलन गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑